Home > आफ्ना कुरा

आफ्ना कुरा

सामाजिक संजालमा सेअर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  

 1,638 total views,  3 views today

हामी देश विदेश जहाँ भएपनि सबैभन्दा चासो देश संग जन्मभूमिको हुने गर्दछ । यो या त्यो माध्ययबाट हामि दैनिक देश अनि आफु जन्मेको स्थानको चासो राख्ने गर्दछौ ।

इ गल्कोट भन्ने बित्तिकै प्रबिधिको प्रयोग मार्फत देश संगै गल्कोटको बारेमा अधिकतम जानकारी गराउनु हो । गल्कोटका हरेक गतिबिधि लुकेका कुराहरु लाइ हामीले यहाँमार्फत सम्प्रेशन गर्ने अठोट गर्दछौ ।तपाई संग भएको गल्कोट अनि गल्कोट संग सम्बन्धित सामाग्री छ भने आउनुहोस यहि एकै थलोमा प्रकाशित गरौ । 

 

जय गल्कोट