Saturday, March 7, 2026
Home > गल्कोटको कुरा > जापानमा एक नेपाली महिलाको मृत्यु, अन्त्यष्टि भोलि गरिदै

जापानमा एक नेपाली महिलाको मृत्यु, अन्त्यष्टि भोलि गरिदै

सामाजिक संजालमा सेअर गर्नुहोस

Loading

बागलुङको गल्कोट स्थायी घर भई जापानको इवाराकी केनमा बस्दै आएकी एक नेपाली महिलाको उपचारका क्रममा निधन भएको छ ।

श्रीमान र एक छोरासहित इबाराकी केनमा बस्दै आएकी २४ बर्षिय विना बोहोरा साहानी बिगत लामो समयदेखि क्यान्सर रोग सँग जुधिरहेकी

थिइन । लामो समय उपचारार्थ बोहोरा को आज बिहान मृत्यु भएको हो ।

उनको ईवाराकी केन स्थित हिताची जनरल हस्पिटलमा उपचारको क्रममा सोमवार विहान निधन भएको हो । उनको भोलिनै अन्त्यष्टि हुने

बताईएको छ ।

※※※※※अत्यष्ठी हुने स्थान र मिति ※※※※※

बिना बहिनीको श्रद्धाञ्जलीको लागि भोलि उपस्थित हुन सम्भव सम्पुर्ण पदाधिकारी ज्युहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।

ठेगाना : 2-19-19, Kanesawacho Hitachi-Shi, Ibaraki Japan 316-0015
फोन न.: 0294-37-1142
मिति : 2018-10-30 (Tuesday)
समय : 2pm

Comments

comments