Thursday, May 22, 2025
Home > प्रबाशको कुरा > जापान नेपाली एकता समाज क्षेत्रीय समितिको भेला सम्पन्न अध्यक्षमा शर्मा ।

जापान नेपाली एकता समाज क्षेत्रीय समितिको भेला सम्पन्न अध्यक्षमा शर्मा ।

सामाजिक संजालमा सेअर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  

 4,275 total views,  6 views today

मेघराज सापकोटा, जापान साउन १९

नेपाली एकता समाज जापान क्षेत्रीय समिती टोकियो अन्तर्गत पर्ने सिन्जुकु ईकेबुकुरोको बिशेष भेला सम्पन्न भएको छ । टोकियो क्षेत्रीय समितीका अध्यक्ष बिष्णु केसीको प्रमुख अातिथ्यतामा सम्पन्न भेलाले शिव शर्माको अध्यक्षतामा ९ सदस्य सिन्जुकु ईकेबुकुरो क्षेत्रीय समिती गठन गरेको छ ।

समितिको उपाध्यक्षमा कृष्ण आले, सचिवमा जीबन गैरे, सहसचिवमा बिजय थापा र कोषाध्यक्षमा राम भण्डारी चयन भएका छन । सदस्यहरुमा पदम गैरे, बलराम सुबेदी र दुई स्थान रिक्त राखी क्रमस पुरा गर्ने गरी समितीलाई पूर्णता दिईएको छ । समितिको सल्लाहकारमा बासु शर्मा, ज्योतिष घर्ती मगर र कृष्ण गौतम रहनु भएको छ ।

नवनिर्वाचित समितीलाई टोकियो क्षेत्रिय समितीका अध्यक्ष बिष्णु केसीले शुभकामना प्रदान गरेका थिए । कार्यक्रम बासु शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

Comments

comments

6 thoughts on “जापान नेपाली एकता समाज क्षेत्रीय समितिको भेला सम्पन्न अध्यक्षमा शर्मा ।

  1. I absoluteoy love your site.. Great colokrs & theme.
    Diid youu create thi amazing site yourself?

    Pleas reply back ass I’m attempting tto create myy verdy own siite annd
    ant to fimd ouut where you got thius from oor what the ttheme iss called.
    Thanks!

  2. Wow, wonderful blog structure! How long have you been running
    a blog for? you make blogging glance easy.
    The whole look of your web site is great, as smartly as the content material!
    You can see similar here ecommerce

  3. You have made some good points there. I checked on the net to find out more about the
    issue and found most individuals will go along with your views on this web site.

    Feel free to visit my web-site Nordvpn Coupons Inspiresensation – Cfg.Me

Leave a Reply

Specify Facebook App ID and Secret in Super Socializer > Social Login section in admin panel for Facebook Login to work

Specify Twitter Consumer Key and Secret in Super Socializer > Social Login section in admin panel for Twitter Login to work

Your email address will not be published.