Saturday, March 7, 2026
Home > गल्कोटको कुरा > गल्कोट समाज जापानको क्षेत्रीय अधिबेशन, टोकियो जुलाई १७, नागोया जुलाई १२

गल्कोट समाज जापानको क्षेत्रीय अधिबेशन, टोकियो जुलाई १७, नागोया जुलाई १२

सामाजिक संजालमा सेअर गर्नुहोस

Loading

गल्कोट समाज जापान कान्तो(टोकियो) क्षेत्रको अधिबेशन यहि १७ तारीख गल्कोटबाट बिभिन्न पेशा काम अध्ययन गर्दै रहेका सम्पूर्ण गल्कोटेको साझा संस्था गल्कोट समाज जापान कान्तो क्षेत्रीय समीतिको चौथो अधिबेशन यही जुलाई १७ तारिख सिनओकुबु स्थित सोलमारीको मुरा हलमा हुने भएको छ ।
यसैगरि गल्कोट समाज जापान  नागोया क्षेत्रको चौथो अधिबेशन जुलाई १२ तारिख नागोया स्थित मुगल प्यालेस रेष्टुरेन्टमा हुने नागोया अध्यक्ष रमेश गौतमले बताए । नागोया क्षेत्रका गल्कोटेहरु जुलाई १२ बिहिबार नागोया स्थित मुगल प्यालेस रेष्टुरेन्टमा उपस्थित हुन् आग्रह गरिएको छ ।
लगत्तै हुदैगरेको केन्द्रिय समितीको अधिबेशनको संघारमा हुने टोकियो क्षेत्रको अधिबेशनको तैयारी पुरा भएको टोकियो क्षेत्रिय समितीका सचिब लक्ष्मण कार्कीले बताए । कान्तो क्षेत्रबाट सबै गल्कोटेलाई जुलाई १७ तारीख ऊपस्थितको लागी आग्रह गरिएको छ ।
अधिबेशन हुने मिती स्थान र समय :      
       टोकियो                                                                                
मिति-२०१८/०७/१७ तारिक मंगलबार
स्थान-सोलमारी रेष्टुरेण्ट मुरा हल सिन्ओकोवु
समय-दिनको ३ बजे बाट
       नागोया  
मिति : २०१८/०७/१२
स्थान : नागोया स्टेशन बाट २ मिनेट (मुगल प्यालेस )
समय : दिनको ३ बजे देखि

Comments

comments