Home > स्लाइड

रत्नपार्कमा डोजर चलाउने सरकार चन्द्रागीरिमा बनेका भवन रिवन काट्ला?

व्यवसायी चन्द्रप्रसाद ढकालले चन्द्रागिरीमा अवैधानिक रुपमा रिसोर्टको संरचना खडा गरेको रहस्य खुल्न आएको छ। चन्द्रागिरी हिल्स प्रालिका अध्यक्ष ढकालले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन बर्खिलाप गर्दै रिसोर्टको संरचना निर्माण गरेका हुन् । रत्नपार्कमा मोटो रकम डुबाएका मध्ययम बर्गका व्यक्तिहरुको भर्खर बनाएका टहरा लाइ बिक्षिप्त हुने गरि एक्कासि डोजर चलाएको सरकारले

Read More

‘छोराछोरी सामुदायिक स्कूलमा नपढाउने शिक्षक/कर्मचारीलाई कार्वाही हुन्छ’

काठमाडौं, ९ वैशाख। नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सामुदायिक विद्यालयमा पढाउने शिक्षकले आफना सन्तान सामुदायिक विद्यालयमा नै भर्ना गर्नुपर्ने बताएका छन्। बनेपा नगरपालिका वडा नम्वर १० स्थित जनागालमा रहेको जनज्योती माविमा निर्माण सम्पन्न भएका दुईवटा पक्की भवन हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यदि शिक्षकहरुले त्यसो नगरे

Read More

श्रीलंका बिष्पोट, १५० भन्दा बढी मृत्यु (भिडियो /तस्बिर सहित )

श्रीलंकामा आइतबार बिहानै चर्च तथा होटलहरुमा ६ वटा विस्फोट भएका छन्। राजधानी कोलम्बोस्थित ३ चर्च तथा ३ होटलमा विस्फोट हुँदा १५० जनाको मृत्यु भएको एपिएफले जनाएको छ। २ सयभन्दा बढी घाइते भएको जनाइएको छ । मृत्यु हुनेहरुमा पर्यटक समेत रहेको बताइएको छ । क्रिश्चियन धर्मावलम्बीले श्रीलंकामा इस्टर पर्व मनाइरहँदा

Read More

हटियामा एक घरमा आगोलागी २ घरमा क्षति

गलकोट नगरपालिका बाड नम्बर ३ हटिया बिचबजारको एक घरमा आगलागि भएको छ । आज साझँ ५ बजेको समयमा घरको तेस्रो तलामा लागेको आगो करिब २ घण्टामा नियन्त्रममा आएको छ । गलकोट नगरपालिका ६ हरिचौर चरौदीका हेम बहादुर खत्रीको हटियामा भएको घरमा आगालागि भएको हो ।मानबिय क्षति नभएपनि आगालागी बाट

Read More

गल्कोटे यी युवा जसले लिए १० गरिब बिधार्थी पढाऊने जिम्मा

गलकोट नगरपालिका वडा नं ४ खरुवाका भीम बहादुर क्षेत्रीले आफ्ना स्वर्गीय बुवा डम्मर बहादुर क्षेत्री र क्षेत्र कुमारी क्षेत्रीको स्मृतिमा १० विद्यार्थीलाई छात्रवृति दिने भएका छन् । गलकोट नगरपालिका भित्र रहेका विभिन्न विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई छात्रवृत्ति र वार्षिक पढाई खर्च प्रदान गर्ने गर्ने भएका हुन । गलकोट नगरपालिका

Read More

गल्कोट नगरपालिकाले स्थलगत निरिक्षण सहित बोलायो आकस्मिक बैठक

गुमानसिंह भण्डारी / गल्कोट बाग्लुंग : गलकोटमा आइतबार आएको भिषण वर्षाका कारण विभिन्न भौतिक संरचनामा क्षति पुगेको भन्दै गल्कोट नगर कार्यपालिकाको कार्यालयले आकस्मिक बैठक बोलाएको छ । क्षतिको पुर्ण विवरण ल्याउन तथा आवश्यक राहत प्रदान गर्नका लागि अनुगमन गर्न कार्यविभाजन गर्ने बताइएको छ । प्रदेशसभा सांसद मणिभन्द्र कँडेलको नेतृत्वमा दुदिलाभाटी

Read More

बिकल्प बिना कृषि सडक अबरुद्ध !

घनश्याम गौतम, चैत्र २२: गल्कोट नगरपालिका बाड नं ३ हटिया र गल्कोट नगरपालिका बाड नं ६ मजुवा जोड्ने गौदी खोला शिवालय घाटको मोटरेबल पुल निर्माण कार्य सञ्चालन भैरहेको छ, । नेपाल सरकार सडक विभाग अन्तरगत जुम्ली आचार्य निमार्ण सेवाले सो पुलको निमार्ण जिम्मा लिएको थियो । सो मोटरेबल पुलको अब

Read More

मातृभूमी कपको भब्य तयारी, नियमित अभ्यासमा कलाकारहरु

धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ चैत २३ गते आयोजना हुने मातृभूमी कपबाट उठेको रकमको १५ प्रतिशत आँधी प्रभावित क्षेत्रमा खर्च गर्ने भएको छ । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ ले सामाजिक संजाल फेसबुकममा एक स्ट्याटस पोष्ट गर्दै बारा र पर्सामा

Read More

गल्कोट समाज जापानको पाचौ अधिबेशन सम्पन्न, अध्यक्षमा दिलु खत्री

गल्कोट देखि जापान आइ अध्ययन, बिभिन्न पेशा तथा ब्यबसाय गरेका गल्कोटेहरुको साझा सस्था गल्कोट समाज जापानको पाचौ अधिबेशन दिलु खत्रीको अध्यक्षतामा ३३ सदस्यीय समिति निर्बिरोध निर्बाचित गर्दै सम्पन्न भएको छ । जुलाई ३१ तारिख टोकियो सिनओकुबुस्थित सभा हलमा आयोजित अधिबेशन सभामा हल को समय लगाएत बिबिध कारणले सम्पूर्ण टिमलाइ घोषणा

Read More

सीधा कुरा जनतासँगका सञ्चालक रवि लामिछानेलाई तीन वर्ष कैद हुन सक्ने !

काठमाण्डाै : छोटै समयमा नेपालको पत्रकारिता क्षेत्रमा ख्याति आर्जन गर्न सफल रवि लामिछानेले समयमै विचार पुर्याउन सकेनन् भने उनी कानुनी फन्दामा पर्ने सम्भावना बढेको छ । ‘न्युज ट्वान्टी फोर’ टेलिभिजनमा जनसरोकारका विषयलाई मुद्दा बनाएर प्रस्तुत गरिने कार्यक्रमले लामिछानेलाई लोकप्रिय त बनाएको छ, तर प्रेस काउन्सिल नेपालमा परेको उजुरी तथा

Read More