Saturday, March 7, 2026
Home > फिचर पोष्ट > श्रीलंका बिष्पोट, १५० भन्दा बढी मृत्यु (भिडियो /तस्बिर सहित )

श्रीलंका बिष्पोट, १५० भन्दा बढी मृत्यु (भिडियो /तस्बिर सहित )

सामाजिक संजालमा सेअर गर्नुहोस

Loading

श्रीलंकामा आइतबार बिहानै चर्च तथा होटलहरुमा ६ वटा विस्फोट भएका छन्। राजधानी कोलम्बोस्थित ३ चर्च तथा ३ होटलमा विस्फोट हुँदा १५० जनाको मृत्यु भएको एपिएफले जनाएको छ। २ सयभन्दा बढी घाइते भएको जनाइएको छ । मृत्यु हुनेहरुमा पर्यटक समेत रहेको बताइएको छ । क्रिश्चियन धर्मावलम्बीले श्रीलंकामा इस्टर पर्व मनाइरहँदा त्यहाँका चर्च तथा होटलहरुमा आक्रमण भएको हो ।

Comments

comments