Saturday, March 7, 2026
Home > प्रबाशको कुरा > NRNA जापानमा सहमतिको प्रयास जारि, अध्यक्ष महा-सचिब र कोषाध्यक्षमा सहमति

NRNA जापानमा सहमतिको प्रयास जारि, अध्यक्ष महा-सचिब र कोषाध्यक्षमा सहमति

सामाजिक संजालमा सेअर गर्नुहोस

Loading

NRNA चुनाबी माहौल अगाडी बढिरहेको अबस्थामा सहमतिको प्रयास पनि संगै भै रहेको छ । यसै बीच आज अधिबेशनकै दिन अध्यक्ष, महासचिव र कोषाध्यक्ष तीन पदमा सर्वसम्मत सहमति भएको हो । भने बाँकी पदमा सहमति प्रयास हुदै गरेको बताईएको छ ।

गैरआवासीय नेपाली संघ एनआरएनए जापानको अध्यक्षमा टासी वाङदी लामा सर्वसम्मत अध्यक्षमा चयन भएका छन। यस्तै महासचिवमा वर्तमान सचिव बुद्धिराज घिमिरे तथा कोषाध्यक्षमा कालिका थापा सर्वसम्मत चयन भएका छन।

अध्यक्षका प्रत्यासी अनुज थापा आईसीसी सदस्य पदमा जान राजी भएपछि टासी लामा आगामी नयाँ कार्यकालका लागि अध्यक्ष चुनिएका हुन।

 

 

Comments

comments