Saturday, April 20, 2024
Home > प्रबाशको कुरा > रामकृष्ण र अनिताको NRNA चुनाबी गित भन्दै छन् “भवन भट्टलाइ जिताउ”(भिडियो)

रामकृष्ण र अनिताको NRNA चुनाबी गित भन्दै छन् “भवन भट्टलाइ जिताउ”(भिडियो)

सामाजिक संजालमा सेअर गर्नुहोस
  • 346
  •  
  •  
  •  
  •  
    346
    Shares

 2,543 total views,  3 views today

जापानमा रोजगार संगै सांगीतिक क्षेत्रमा लागिरहेका रामकृष्ण बम मल्ल र लोक गायिका अनिता चलाउनेको स्वरमा NRNA चुनाबमा भबन भट्टलाई जिताउ भन्ने भाबको चुनाबी गित आज युट्युबमार्फत सार्बजनिक गरिएको छ ।

नेपाली पन नेपाली मनलाई ,एन आर एनमा जिताऊँ है भवनलाई भन्ने बोलको गीत आज  यूट्यूब मार्फत सार्बजनिक गरिएको हो ।

गितमा रमेश बि सी को सब्द, रामकृष्ण मल्ल को लय, रामकृष्ण बम मल्ल र अनिता चलाउनेको स्वर रहेको छ ।

 

Comments

comments