Home > Galkot Lover

रत्नपार्कमा डोजर चलाउने सरकार चन्द्रागीरिमा बनेका भवन रिवन काट्ला?

व्यवसायी चन्द्रप्रसाद ढकालले चन्द्रागिरीमा अवैधानिक रुपमा रिसोर्टको संरचना खडा गरेको रहस्य खुल्न आएको छ। चन्द्रागिरी हिल्स प्रालिका अध्यक्ष ढकालले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन बर्खिलाप गर्दै रिसोर्टको संरचना निर्माण गरेका हुन् । रत्नपार्कमा मोटो रकम डुबाएका मध्ययम बर्गका व्यक्तिहरुको भर्खर बनाएका टहरा लाइ बिक्षिप्त हुने गरि एक्कासि डोजर चलाएको सरकारले

Read More

बालुवाटारको जग्गा धितो राखेर ३० अर्ब ऋण लिएको खुलासा, बैंककै लगानी डुब्ने खतरा

व्यक्तिको नाममा पुगेको बालुवाटारको अधिकांश सरकारी जग्गा बैंकको धितोमा रहेको खुलेको छ। तीव्र गतिमा किनबेच हुँदा सो जग्गा अहिलेसम्म कम्तीमा ३३४ कित्तामा चिरा पारिएको छ। जग्गाधनीहरूले विभिन्न बैंकमा धितो राखेर करिब ३० अर्ब ऋण निकालेका छन्। सरकारले जग्गा रोक्का राखेकाले बैंकको लगानीसमेत संकटमा परेको छ। नयाँ पत्रिकामा खबर छ । डिल्लीबजार

Read More

जापानको चिवामा फेरी एक नेपालीको मृत्यु

जापानमा फेरी एक जना नेपालीको मृत्यू भएको छ ।आइतवार चितवन निवासी बिपिन धितालको खाना बनाउँदा बनाउँदै गर्दा अचानक मृत्यू भएको हो। उक्त मृर्त शरीर चिवाको नोदा पुलिस स्टेशन अनुसन्धानको लागी राखीएको भीम न्यौपानेले जानकारी दिनुभयो । श्रीमतीसहित जापान बस्दै आउनु भएका मृत्तक धितालको एक छोरा र एक छोरी छन ।

Read More

मोनानाइट भोलि , शिब परियार लगायतका कलाकार आइपुगे, नागोया मे १ मा

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले आयोजना गरेको ‘मोना नाइट’का लागि चर्चित कलाकारहरु शिव परिवार, ज्योती मगर र गगन पुन जापान पुगेका छन् । मोना जापानले भोलि सोमबार टोकियोमा आयोजना गरेको बृहत साँगीतिक कार्यक्रम ‘मोना नाइट’मा सहभागि हुन कलाकारहरु जापान आएका हुन् । मोना जापानले असहाय, विपन्न तथा जेहेन्दार बालबालिकाको

Read More

‘छोराछोरी सामुदायिक स्कूलमा नपढाउने शिक्षक/कर्मचारीलाई कार्वाही हुन्छ’

काठमाडौं, ९ वैशाख। नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सामुदायिक विद्यालयमा पढाउने शिक्षकले आफना सन्तान सामुदायिक विद्यालयमा नै भर्ना गर्नुपर्ने बताएका छन्। बनेपा नगरपालिका वडा नम्वर १० स्थित जनागालमा रहेको जनज्योती माविमा निर्माण सम्पन्न भएका दुईवटा पक्की भवन हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यदि शिक्षकहरुले त्यसो नगरे

Read More

श्रीलंका बिष्पोट, १५० भन्दा बढी मृत्यु (भिडियो /तस्बिर सहित )

श्रीलंकामा आइतबार बिहानै चर्च तथा होटलहरुमा ६ वटा विस्फोट भएका छन्। राजधानी कोलम्बोस्थित ३ चर्च तथा ३ होटलमा विस्फोट हुँदा १५० जनाको मृत्यु भएको एपिएफले जनाएको छ। २ सयभन्दा बढी घाइते भएको जनाइएको छ । मृत्यु हुनेहरुमा पर्यटक समेत रहेको बताइएको छ । क्रिश्चियन धर्मावलम्बीले श्रीलंकामा इस्टर पर्व मनाइरहँदा

Read More

हटियामा एक घरमा आगोलागी २ घरमा क्षति

गलकोट नगरपालिका बाड नम्बर ३ हटिया बिचबजारको एक घरमा आगलागि भएको छ । आज साझँ ५ बजेको समयमा घरको तेस्रो तलामा लागेको आगो करिब २ घण्टामा नियन्त्रममा आएको छ । गलकोट नगरपालिका ६ हरिचौर चरौदीका हेम बहादुर खत्रीको हटियामा भएको घरमा आगालागि भएको हो ।मानबिय क्षति नभएपनि आगालागी बाट

Read More

बिष्णु खत्रीको “बिचल्ली” सार्बजनिक (भिडियो सहित)

लामो समय पछि बिष्णु खत्रीले सम्पूर्ण सब्द स्वर संगित अभिनय आफै गरेको सामाजिक यथार्थता बोकेको गित "बिचल्ली" बजारमा ल्याएका छन् । यसमा बिष्णु खत्री देवी घर्तिको आवाज रहेको छ भने, मुख्य अभिनय बिष्णु खत्रीको रहेको छ । यो गित सार्बजनिक पच्छात बिष्णु खत्री संग सम्पर्क गर्दा उनले यो गित मेरा

Read More

गल्कोटे यी युवा जसले लिए १० गरिब बिधार्थी पढाऊने जिम्मा

गलकोट नगरपालिका वडा नं ४ खरुवाका भीम बहादुर क्षेत्रीले आफ्ना स्वर्गीय बुवा डम्मर बहादुर क्षेत्री र क्षेत्र कुमारी क्षेत्रीको स्मृतिमा १० विद्यार्थीलाई छात्रवृति दिने भएका छन् । गलकोट नगरपालिका भित्र रहेका विभिन्न विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई छात्रवृत्ति र वार्षिक पढाई खर्च प्रदान गर्ने गर्ने भएका हुन । गलकोट नगरपालिका

Read More

नेपालकै उत्कृष्ठ सामुदायीक बिधालयका प्रअ ‘प्रवल जनसेवा श्री’पदकद्धारा सम्मानित

देशकै उत्कृष्ठ सामुदायी बिधालय कालिका मानव ज्ञान माविका प्रधानाध्यापक घनश्याम पाठक राष्ट्रपतिबाट प्रवल जनसेवा श्री पदकबाट विभूषित भएका छन ।आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच पाठक सम्मानित भएका हुन। वि।सं। २०१७ साल साउन ६ गते बागलुङ ,गलकोट नगरपालिकाको चरौदीको गाउँमा जन्मिएका पाठकले एसएलसी वि.स.२०३५ सालमा बुटवलको तत्कालीन

Read More