Home > फिचर पोष्ट

रत्नपार्कमा डोजर चलाउने सरकार चन्द्रागीरिमा बनेका भवन रिवन काट्ला?

व्यवसायी चन्द्रप्रसाद ढकालले चन्द्रागिरीमा अवैधानिक रुपमा रिसोर्टको संरचना खडा गरेको रहस्य खुल्न आएको छ। चन्द्रागिरी हिल्स प्रालिका अध्यक्ष ढकालले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन बर्खिलाप गर्दै रिसोर्टको संरचना निर्माण गरेका हुन् । रत्नपार्कमा मोटो रकम डुबाएका मध्ययम बर्गका व्यक्तिहरुको भर्खर बनाएका टहरा लाइ बिक्षिप्त हुने गरि एक्कासि डोजर चलाएको सरकारले

Read More

बालुवाटारको जग्गा धितो राखेर ३० अर्ब ऋण लिएको खुलासा, बैंककै लगानी डुब्ने खतरा

व्यक्तिको नाममा पुगेको बालुवाटारको अधिकांश सरकारी जग्गा बैंकको धितोमा रहेको खुलेको छ। तीव्र गतिमा किनबेच हुँदा सो जग्गा अहिलेसम्म कम्तीमा ३३४ कित्तामा चिरा पारिएको छ। जग्गाधनीहरूले विभिन्न बैंकमा धितो राखेर करिब ३० अर्ब ऋण निकालेका छन्। सरकारले जग्गा रोक्का राखेकाले बैंकको लगानीसमेत संकटमा परेको छ। नयाँ पत्रिकामा खबर छ । डिल्लीबजार

Read More

जापानको चिवामा फेरी एक नेपालीको मृत्यु

जापानमा फेरी एक जना नेपालीको मृत्यू भएको छ ।आइतवार चितवन निवासी बिपिन धितालको खाना बनाउँदा बनाउँदै गर्दा अचानक मृत्यू भएको हो। उक्त मृर्त शरीर चिवाको नोदा पुलिस स्टेशन अनुसन्धानको लागी राखीएको भीम न्यौपानेले जानकारी दिनुभयो । श्रीमतीसहित जापान बस्दै आउनु भएका मृत्तक धितालको एक छोरा र एक छोरी छन ।

Read More

श्रीलंका बिष्पोट, १५० भन्दा बढी मृत्यु (भिडियो /तस्बिर सहित )

श्रीलंकामा आइतबार बिहानै चर्च तथा होटलहरुमा ६ वटा विस्फोट भएका छन्। राजधानी कोलम्बोस्थित ३ चर्च तथा ३ होटलमा विस्फोट हुँदा १५० जनाको मृत्यु भएको एपिएफले जनाएको छ। २ सयभन्दा बढी घाइते भएको जनाइएको छ । मृत्यु हुनेहरुमा पर्यटक समेत रहेको बताइएको छ । क्रिश्चियन धर्मावलम्बीले श्रीलंकामा इस्टर पर्व मनाइरहँदा

Read More

नेपालकै उत्कृष्ठ सामुदायीक बिधालयका प्रअ ‘प्रवल जनसेवा श्री’पदकद्धारा सम्मानित

देशकै उत्कृष्ठ सामुदायी बिधालय कालिका मानव ज्ञान माविका प्रधानाध्यापक घनश्याम पाठक राष्ट्रपतिबाट प्रवल जनसेवा श्री पदकबाट विभूषित भएका छन ।आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच पाठक सम्मानित भएका हुन। वि।सं। २०१७ साल साउन ६ गते बागलुङ ,गलकोट नगरपालिकाको चरौदीको गाउँमा जन्मिएका पाठकले एसएलसी वि.स.२०३५ सालमा बुटवलको तत्कालीन

Read More

जापानमा साईकलमा सवार नेपाली चेलीको गाडिको ठक्कर बाट निधन

जापानको नागोयामा एक नेपाली महिलाको गाडीको ठक्करबाट घटनास्थलमैं मृत्यु भएको छ । सोमबार बिहान नागोयामा ममता मोक्तानको विपरित दिशाबाट आएको गाडीको ठक्करबाट मृत्यु भएको हो । मृत्यु ममता मोक्तान सैलुङ अनलाईन डट कमका पत्रकार राम तामाङ्का श्रीमती हुन । नेपालबाट एक महीना अघि मात्र बिबाहबन्धनमा बाँधिएका यी जोडी अप्रिल

Read More

बिकल्प बिना कृषि सडक अबरुद्ध !

घनश्याम गौतम, चैत्र २२: गल्कोट नगरपालिका बाड नं ३ हटिया र गल्कोट नगरपालिका बाड नं ६ मजुवा जोड्ने गौदी खोला शिवालय घाटको मोटरेबल पुल निर्माण कार्य सञ्चालन भैरहेको छ, । नेपाल सरकार सडक विभाग अन्तरगत जुम्ली आचार्य निमार्ण सेवाले सो पुलको निमार्ण जिम्मा लिएको थियो । सो मोटरेबल पुलको अब

Read More

मातृभूमी कपको भब्य तयारी, नियमित अभ्यासमा कलाकारहरु

धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ चैत २३ गते आयोजना हुने मातृभूमी कपबाट उठेको रकमको १५ प्रतिशत आँधी प्रभावित क्षेत्रमा खर्च गर्ने भएको छ । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ ले सामाजिक संजाल फेसबुकममा एक स्ट्याटस पोष्ट गर्दै बारा र पर्सामा

Read More

जापानमा एक नेपाली महिलाको मृत्यु, अन्त्यष्टि भोलि गरिदै

बागलुङको गल्कोट स्थायी घर भई जापानको इवाराकी केनमा बस्दै आएकी एक नेपाली महिलाको उपचारका क्रममा निधन भएको छ । श्रीमान र एक छोरासहित इबाराकी केनमा बस्दै आएकी २४ बर्षिय विना बोहोरा साहानी बिगत लामो समयदेखि क्यान्सर रोग सँग जुधिरहेकी थिइन । लामो समय उपचारार्थ बोहोरा को आज बिहान मृत्यु भएको हो

Read More

जापानको नागोयामा हृदयघातको कारण एक महिलाको मृत्यु

गल्कोट नगरपालिका वार्ड न. ७ मल्म स्थाई घर भै बिगत लामो समय देखि जापानको नागोया शहरको मिनातो कुमा बसोबास गर्दै आइरहेका लोक बस्नेतकि श्रीमती बर्ष ५० कि तुलसी देवी बस्नेतको  एक्कासि बेहोस भै लडी हस्पिटलमा उपचारार्थ मृत्यु भएको छ । बस्नेतलाइ मिति २०१८/१०/२४ तारिख राति १२:१९ बजे डाक्टरहरुले मृतक

Read More