Home > प्रबाशको कुरा

जापानमा साईकलमा सवार नेपाली चेलीको गाडिको ठक्कर बाट निधन

जापानको नागोयामा एक नेपाली महिलाको गाडीको ठक्करबाट घटनास्थलमैं मृत्यु भएको छ । सोमबार बिहान नागोयामा ममता मोक्तानको विपरित दिशाबाट आएको गाडीको ठक्करबाट मृत्यु भएको हो । मृत्यु ममता मोक्तान सैलुङ अनलाईन डट कमका पत्रकार राम तामाङ्का श्रीमती हुन । नेपालबाट एक महीना अघि मात्र बिबाहबन्धनमा बाँधिएका यी जोडी अप्रिल

Read More

टोकियोमा हुने भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक ।

नेपाली नया बर्ष २०७६ तथा कल्वको ५औ बार्षिकोत्सवको उपलक्ष्यमा गल्कोट स्पोर्ट्स क्लव टोकियो ले अप्रिल १७ तारिक बुधबारका दिन साईतामामा रहेको टोडा स्पोर्ट्स सेन्टरमा आयोजना गरेको पाँचौ मैत्रीपुर्ण सिल्भर रनिंगकप भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ। यस प्रतियोगितामा आधिकारिक रुपमा दश टीमको सहभागिता रहेको छ।जसमा गल्कोट स्पोर्ट्स क्लव टोकियो,गल्कोट

Read More

जापानकाे प्रमुख ४ शहरमा गल्कोट समाज जापानले सांगीतिक धमाका गर्ने

बिगतका बर्षहरु जस्तै गल्कोट समाज जापानले यो आगामी अग्रेजी नया बर्ष २०१९को उपलक्षमा बिशेष सांगीतिक धमाका गर्ने भएको छ । सस्थाका महासचिव कृष्ण केसीका अनुसार जापानका प्रमुख ४ शहरहरुमा गर्ने सांगीतिक धमाकामा नेपालबाट ख्याति प्राप्त लोकगायक बिष्णु खत्री, लोकप्रिय पप तथा आधुनिक गायक प्रमोद खरेल, लोकप्रिय हास्यकलाकार जितु नेपाल

Read More

विगत १ महिना देखि हराइरहेका गाैतम सम्पर्कमा

गत एक महिनादेखि जापानमा हराईरहेका रुपन्देही सैनामैना -४ का वुद्धिसागर गौतम सम्पर्कमा आएका छन् । सैनामैना –४ घर भई चिवा केनको मिनामी ग्योतोकुमा बस्दै आएका गौतम गत अक्टोबरको ११ तारिखदेखि हराईरहेका थिए । उनी हिजो बुधबार सम्पर्कमा आएको पारिवारिक स्रोतले जनाएको छ । श्रीमानको खोजी कार्यमा सहयोग गरिदिन उनकी श्रीमती

Read More

जापानमा एक नेपाली महिलाको मृत्यु, अन्त्यष्टि भोलि गरिदै

बागलुङको गल्कोट स्थायी घर भई जापानको इवाराकी केनमा बस्दै आएकी एक नेपाली महिलाको उपचारका क्रममा निधन भएको छ । श्रीमान र एक छोरासहित इबाराकी केनमा बस्दै आएकी २४ बर्षिय विना बोहोरा साहानी बिगत लामो समयदेखि क्यान्सर रोग सँग जुधिरहेकी थिइन । लामो समय उपचारार्थ बोहोरा को आज बिहान मृत्यु भएको हो

Read More

जापानको नागोयामा हृदयघातको कारण एक महिलाको मृत्यु

गल्कोट नगरपालिका वार्ड न. ७ मल्म स्थाई घर भै बिगत लामो समय देखि जापानको नागोया शहरको मिनातो कुमा बसोबास गर्दै आइरहेका लोक बस्नेतकि श्रीमती बर्ष ५० कि तुलसी देवी बस्नेतको  एक्कासि बेहोस भै लडी हस्पिटलमा उपचारार्थ मृत्यु भएको छ । बस्नेतलाइ मिति २०१८/१०/२४ तारिख राति १२:१९ बजे डाक्टरहरुले मृतक

Read More

प्रमुख ४ शहरमा गल्कोट समाज जापानले अग्रेजी नयाँ बर्षमा धमाका गर्ने

बिगतका बर्षहरु जस्तै यो बर्षपनि गल्कोट समाज जापानले अग्रेजी नयाँ बर्ष २०१९ को उपलक्षमा सांगीतिक कार्यक्रम गर्ने भएको छ । नेपाल बाट ख्यातीप्राप्त कलाकारहरुलाइ निमन्त्रणा गरेर बिगत जस्तै डिसेम्बर ३० को सिजुओका, डिसेम्बर ३१ ओसाका, जनवरी १ नागोया र जनवरी २ टोकियो कार्यक्रम गर्ने तय भएको कार्यक्रम मूल आयोजक

Read More

जापानको गुन्मा केनमा एक नेपाली युवाको मृत्यु !

जापानको गुन्माकेन मा एक नेपाली युवाको मृत्यु भएको छ । बिगत ५ बर्ष पहिले जापान आएका सिन्घुपाल्चोक सुनकोशी गाउपालिका वार्ड न. ६ स्थाईघर भै हाल जापानको गुन्माकेनमा काम गर्दै आएका करिब बर्ष २५ का सुरज थापाको मृत्यु भएको हो । ७ बर्ष पहिले बिधार्थीमा आएका थापा जापानमा सेन्मोन गाक्को सकेर

Read More

गल्कोट समाज जापानको पाचौ अधिबेशन जुलाई ३१ मा टोकियोमा हुदै ।

गल्कोट समाज जापानको पाचौ कार्यकाल(२०१८-२०२०)को लागि अधिबेशन यहि जुलाई ३१ तारिख दिनको १ बजे बाट टोकियोमा हुने भएको छ । यस अघि बसेको अन्तिम बैठकले अधिबेशन को मिति र स्थान तय गर्दै आगामी पाचौ अधिबेशनमा उपस्थित हुन् सम्पूर्ण गल्कोटे जापानबासि दाजुभाइ तथा दिदिबहिनीहरुलाइ अनुरोध गरेको छ । टोकियो सिनओकुबू स्थित

Read More

महासचिव/सचिबहरुलाई जिम्मेवार कसरी बनाउन सकिएला ?

जापानमा रहेका दर्जनौ संघसंस्थाका धेरैजसो महासचिवहरु अथवा सचिबलाई पदीय जिम्मेवारी अनुसारको काम गर्न समस्या देखिन्छ । एजेण्डा कसरी तय गर्ने, बैठक कसरी सञ्चालन गर्ने, निर्णय कसरी र कुन ब्यहोरामा उतार गर्ने र समयमै सम्बन्धित सबैलाई सञ्चार गराउने, अन्यत्र पत्राचार कसरी गर्ने, पत्रको ब्यहोरा कस्तो लेख्ने भन्ने बारेमा धेरै कमले

Read More