Thursday, April 23, 2026
Home > गितसंगीत/भिडियो > बिष्णु खत्रीको “बिचल्ली” सार्बजनिक (भिडियो सहित)

बिष्णु खत्रीको “बिचल्ली” सार्बजनिक (भिडियो सहित)

सामाजिक संजालमा सेअर गर्नुहोस

Loading

लामो समय पछि बिष्णु खत्रीले सम्पूर्ण सब्द स्वर संगित अभिनय आफै गरेको सामाजिक यथार्थता बोकेको गित “बिचल्ली” बजारमा ल्याएका छन् ।
यसमा बिष्णु खत्री देवी घर्तिको आवाज रहेको छ भने, मुख्य अभिनय बिष्णु खत्रीको रहेको छ । यो गित सार्बजनिक पच्छात बिष्णु खत्री संग सम्पर्क गर्दा उनले यो गित मेरा बिगतका गित भन्दा पृथक रहेको र समाजमा आफुले देखेको घटनाहरु जुन सयौ बिदेशिएका नेपाली दाजुभाईले भोग्नु परेको छ त्यसले मन छोएको भएर गित संगीत मा उतार्ने जमर्को गरेको छु । बिगत का गित जस्तै मन पराउनु हुनेछ भन्ने अपेक्षा गर्दछु ।
यस बाट अनुशासित समाज को निर्माण गर्न को लागि संदेश दिने खत्री ले बताए । समाजमा कस्ता काम गर्न हुने कस्तो नहुने भन्ने संदेश दिन खोजेको उनले बताए । यस्ता घटनालाइ न्यूनीकरण गर्न,अथवा संदेश प्रबाह गर्न यसले संदेश दिनेमा बिश्वस्त रहेको बताउछन । छायांकन समेत गाउ देखि सहर सम्मको बिषय समेट्ने गरि गरिएको उनि बताउछन ।
गितको भिडियो हेरे पछि यो समाचार तयार पर्दा सम्म आएका कमेन्ट र प्रतिक्रिया हेर्दा दर्शक हरुले पनि राम्रो टिप्पणी गरेको पाइएको छ । यसले बिगत का उनका गित भन्दा यो गित लाइ अझ बढी मन पराउने देखिन्छ ।
कतिपयले त भिडियो हेरेर मन थाम्न सकिन भन्ने भाब समेत दिएका छन् ।
हेर्नुहोस भिडियो :

Comments

comments