Tuesday, May 14, 2024
Home > प्रबाशको कुरा > गल्कोट स्पोर्ट्स क्लबद्वारा चौथो सिल्भर रनिंग कप भलिबलको टिम दर्ता मिति थप

गल्कोट स्पोर्ट्स क्लबद्वारा चौथो सिल्भर रनिंग कप भलिबलको टिम दर्ता मिति थप

सामाजिक संजालमा सेअर गर्नुहोस
  • 63
  •  
  •  
  •  
  •  
    63
    Shares

 2,358 total views,  3 views today

गल्कोट स्पोर्ट्स क्लब द्वारा नेपाली नयाँ बर्षमा आयोजित चौथो रनिंग सिल्ड सिल्भर कप प्रतियोगिताको टिम दर्ता मिति अप्रिल १५ तारिख सम्म थप गर्ने भएको छ ।

यस अघि पत्रकार सम्मेलन गरि १० तारिख सम्म गर्ने जानकारी गराएको क्लबले बिभिन्न सस्थाहरु ले टिम दर्ताको लागि आन्तरिक तयारि गर्नु परेको र केहि समय उपलब्ध गराउन माग गरेको बमोजिम समय थप गर्नु परेको जानकारी सस्थाका महासचिब लक्ष्मण कार्की ले गराउनु भयो ।

नया तालिका अनुसार अप्रिल १५ गते सम्म टिम दर्ता गर्न सकिने र अप्रिल १७ गते खेल तालिका प्रकाशित गरिने सस्थाको अध्यक्ष रत्न सिहं बस्नेत ले जानकारी गराउनु भयो । खेलकुद प्रेमी हरुको लागि अझ पनि समय रहेको ले १५ तारिख सम्म टिम दर्ता गर्नको लागि अनुरोध समेत क्लब ले गरेको छ ।

Comments

comments