रत्नपार्कमा डोजर चलाउने सरकार चन्द्रागीरिमा बनेका भवन रिवन काट्ला?
व्यवसायी चन्द्रप्रसाद ढकालले चन्द्रागिरीमा अवैधानिक रुपमा रिसोर्टको संरचना खडा गरेको रहस्य खुल्न आएको छ। चन्द्रागिरी हिल्स प्रालिका अध्यक्ष ढकालले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन बर्खिलाप गर्दै रिसोर्टको संरचना निर्माण गरेका हुन् । रत्नपार्कमा मोटो रकम डुबाएका मध्ययम बर्गका व्यक्तिहरुको भर्खर बनाएका टहरा लाइ बिक्षिप्त हुने गरि एक्कासि डोजर चलाएको सरकारले
Read More