Tuesday, May 7, 2024
Home > गितसंगीत/भिडियो > गायक लोकेन्द्र जिसी र गायिका टिका पुनको आवाजमा”कर्णाली पारी ” हेर्नुहोस भिडियो

गायक लोकेन्द्र जिसी र गायिका टिका पुनको आवाजमा”कर्णाली पारी ” हेर्नुहोस भिडियो

सामाजिक संजालमा सेअर गर्नुहोस
  • 18
  •  
  •  
  •  
  •  
    18
    Shares

 1,945 total views,  3 views today

नेपाली मौलिक लोकभाकाहरुको बजारमा आगमन भै रहेको अवस्थामा पश्चिमेली लोक भाका देउडा गीत गायक लोकेन्द्र जिसी र गायिका टिका पुनको आवाजमा”कणाली पारी ” गीतको भिडियो बजारमा आएको छ । जिवनका अभाव र कठिन परिस्थितीलाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । आफनी मायालुको याद पिडामा पनी आउने कुरालाई गीतमा समावेश गरिएको छ । सुरेश राना सुमनको शब्द तथा मौलिक लय सिर्जनमा गीत तयार पारिएको छ । कणार्ली बारी पारीको जिवनको कथालाई गीतमा समावेश गरिएको सुरेश ले बताए । गीतमा एरेन्ज कमल सौरागले गरेका छन । मान बहादुर ओलीको छायाँकन , चानस पुन मगरको सम्पमदन तथा चन्द्र मन्दिर मगरको निर्देशन भिडियोमा रहेको छ । मौलिक गीत भएका कारण गीतको गायकी तथा भिडियो निमार्ण पक्ष निकै राम्रो रहेको छ । पवन कुमार योगी , प्रेरणा विक , मदन रेग्मी सुमित्रा चौधरीको नृत्य रहेको छ । ”कर्णाली पारी ”   गीतको भिडियो हेर्नुहोस ।

Comments

comments