Home > समाजका कुरा (Page 5)

जापान नेपाली एकता समाज क्षेत्रीय समितिको भेला सम्पन्न अध्यक्षमा शर्मा ।

मेघराज सापकोटा, जापान साउन १९ नेपाली एकता समाज जापान क्षेत्रीय समिती टोकियो अन्तर्गत पर्ने सिन्जुकु ईकेबुकुरोको बिशेष भेला सम्पन्न भएको छ । टोकियो क्षेत्रीय समितीका अध्यक्ष बिष्णु केसीको प्रमुख अातिथ्यतामा सम्पन्न भेलाले शिव शर्माको अध्यक्षतामा ९ सदस्य सिन्जुकु ईकेबुकुरो क्षेत्रीय समिती गठन गरेको छ । समितिको उपाध्यक्षमा कृष्ण आले, सचिवमा जीबन

Read More

आफ्नै कलेजो दिँदै बाबुलाई बचाइन् छोरीले

बाबुआमाको कलेजोको टुक्रा हुन् छोराछोरी, छोराछोरीको कलेजोका टुक्रा हुन् बाबुआमा भन्ने भनाइलाई काठमाडौँ महानगरपालिका–१२, लगनटोलकी २४ वर्षीया सरिता महर्जनले शाब्दिक रुपमै चरितार्थ पारेकी छन् । हिजो मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा गत असार १८ गते आफ्नै कलेजो दिएर ५७ वर्षीय बाबु हीराकाजी महर्जनलाई बचाउने साँहिली

Read More

रिघामा पहिरोले बस्ती सँगै विद्यालय उच्च जोखिममा ।

बागलुङको गलकोट नगरपालिका ११ रिघा मनेवापाटा बस्ती सॅगै स्थानिय बालज्योति आधारभूत विद्यालय पहिरोको जोखिममा परेको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको माथिबाट खसेको पहिरोले उक्त जोखिम निम्त्याएको हो । गत फागुनमा सोही स्थानमा सुख्खा पहिरो जाँदा दरमखोला थुनिएको थियो । वर्खा लागेपछि पहिरोको कटान झन बढ्दै जाँदा माथि रहेको बस्ती नै

Read More

महानगरकी पहिलो महिला मेयर रेणु दाहालका प्रतिवद्धता (भिडियाे)

प्रवेशिका परीक्षा दिँदा दिँदै १० वर्ष जनयुद्धमा होमिएकि रेणु दाहालले नेपाली महिला आन्दोलनमा एउटा नयाँ आयाम थपेकि छिन्, अब अर्काे चुनाैती माेल्दैछिन महानगरपालिकाको पहिलो महिला मेयरमा निर्वाचित भएर । शनिवार सम्पन्न मतगणनामा उनले नेकपा एमालेका प्रत्याशी देवी ज्ञवालीलाई २०२ मतले पराजित गर्दै विजय सुनिश्चित गरेकी हुन । यसअघि नेकपा माओवादबिाट संविधानसभामा

Read More