Friday, April 26, 2024
Home > गल्कोटको कुरा > गल्कोटमा घर भत्किदा २ जना को मृत्यु

गल्कोटमा घर भत्किदा २ जना को मृत्यु

सामाजिक संजालमा सेअर गर्नुहोस
  • 55
  •  
  •  
  •  
  •  
    55
    Shares

 4,682 total views,  12 views today

गुमानसिंह भण्डारी/ गल्कोट: गलकोट नगरपालिका वाड नम्बर ९ वडागाउमा घरको गाह्रोले च्यापिएर दुई जनाको ज्यान गएको छ । हिजो राति करिब १२, १ बजेको समयमा घरको पछाडिपट्टिको गाह्रो भत्तिएपछि एकै परिवारका ७५ बर्षिय जयलाल बिक र उहाँका नाति १३ बर्षिय बिबेक बिकको घटनास्थलै ज्यान गएको ईलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ ।

घरमा नाति, हजुरबुबा बस्दै आईरहेका थिए । हिजो राति करिब ११ बजेको समयमा बिबेक आफन्तकोबाट टेलिभिजन हेरेर फर्केका उहाँका आफन्त प्रदिप सुनारले बताउनुभयो ।

Comments

comments