Home > गल्कोटको कुरा

हटियामा एक घरमा आगोलागी २ घरमा क्षति

गलकोट नगरपालिका बाड नम्बर ३ हटिया बिचबजारको एक घरमा आगलागि भएको छ । आज साझँ ५ बजेको समयमा घरको तेस्रो तलामा लागेको आगो करिब २ घण्टामा नियन्त्रममा आएको छ । गलकोट नगरपालिका ६ हरिचौर चरौदीका हेम बहादुर खत्रीको हटियामा भएको घरमा आगालागि भएको हो ।मानबिय क्षति नभएपनि आगालागी बाट

Read More

गल्कोट नगरपालिकाले स्थलगत निरिक्षण सहित बोलायो आकस्मिक बैठक

गुमानसिंह भण्डारी / गल्कोट बाग्लुंग : गलकोटमा आइतबार आएको भिषण वर्षाका कारण विभिन्न भौतिक संरचनामा क्षति पुगेको भन्दै गल्कोट नगर कार्यपालिकाको कार्यालयले आकस्मिक बैठक बोलाएको छ । क्षतिको पुर्ण विवरण ल्याउन तथा आवश्यक राहत प्रदान गर्नका लागि अनुगमन गर्न कार्यविभाजन गर्ने बताइएको छ । प्रदेशसभा सांसद मणिभन्द्र कँडेलको नेतृत्वमा दुदिलाभाटी

Read More

बिकल्प बिना कृषि सडक अबरुद्ध !

घनश्याम गौतम, चैत्र २२: गल्कोट नगरपालिका बाड नं ३ हटिया र गल्कोट नगरपालिका बाड नं ६ मजुवा जोड्ने गौदी खोला शिवालय घाटको मोटरेबल पुल निर्माण कार्य सञ्चालन भैरहेको छ, । नेपाल सरकार सडक विभाग अन्तरगत जुम्ली आचार्य निमार्ण सेवाले सो पुलको निमार्ण जिम्मा लिएको थियो । सो मोटरेबल पुलको अब

Read More

जापानकाे प्रमुख ४ शहरमा गल्कोट समाज जापानले सांगीतिक धमाका गर्ने

बिगतका बर्षहरु जस्तै गल्कोट समाज जापानले यो आगामी अग्रेजी नया बर्ष २०१९को उपलक्षमा बिशेष सांगीतिक धमाका गर्ने भएको छ । सस्थाका महासचिव कृष्ण केसीका अनुसार जापानका प्रमुख ४ शहरहरुमा गर्ने सांगीतिक धमाकामा नेपालबाट ख्याति प्राप्त लोकगायक बिष्णु खत्री, लोकप्रिय पप तथा आधुनिक गायक प्रमोद खरेल, लोकप्रिय हास्यकलाकार जितु नेपाल

Read More

गल्कोटकी हुमाकलीलाई ब्लडक्यान्स, उपचारमा आर्थिक अभाव, सहयाेगकाेलागी अपिल

गलकोट नगरपालिका वाड नम्बर ६ कायसकी हुमाकलि बस्नेत ब्लडक्यासरका कारण पिडित बन्नुभएको छ । बस्नेतको दीनानाथ मेमोरियल अस्पताल महाराजगन्ज महाराष्ट्र पुना भारतमा उपचार भईरहेको छ । नर्मल रोगको लक्षण देखिय सँगै लामो समयको उपचार पछि रिपोर्टमा ब्यलडक्यान्सर देखिएपछि पिडित बस्नेतको उपचारका लागी हालसम्म लाखौ खर्च भईसकेको उहाँका नातेदार चित्र बहादुर

Read More

जापानमा एक नेपाली महिलाको मृत्यु, अन्त्यष्टि भोलि गरिदै

बागलुङको गल्कोट स्थायी घर भई जापानको इवाराकी केनमा बस्दै आएकी एक नेपाली महिलाको उपचारका क्रममा निधन भएको छ । श्रीमान र एक छोरासहित इबाराकी केनमा बस्दै आएकी २४ बर्षिय विना बोहोरा साहानी बिगत लामो समयदेखि क्यान्सर रोग सँग जुधिरहेकी थिइन । लामो समय उपचारार्थ बोहोरा को आज बिहान मृत्यु भएको हो

Read More

जापानको नागोयामा हृदयघातको कारण एक महिलाको मृत्यु

गल्कोट नगरपालिका वार्ड न. ७ मल्म स्थाई घर भै बिगत लामो समय देखि जापानको नागोया शहरको मिनातो कुमा बसोबास गर्दै आइरहेका लोक बस्नेतकि श्रीमती बर्ष ५० कि तुलसी देवी बस्नेतको  एक्कासि बेहोस भै लडी हस्पिटलमा उपचारार्थ मृत्यु भएको छ । बस्नेतलाइ मिति २०१८/१०/२४ तारिख राति १२:१९ बजे डाक्टरहरुले मृतक

Read More

प्रमुख ४ शहरमा गल्कोट समाज जापानले अग्रेजी नयाँ बर्षमा धमाका गर्ने

बिगतका बर्षहरु जस्तै यो बर्षपनि गल्कोट समाज जापानले अग्रेजी नयाँ बर्ष २०१९ को उपलक्षमा सांगीतिक कार्यक्रम गर्ने भएको छ । नेपाल बाट ख्यातीप्राप्त कलाकारहरुलाइ निमन्त्रणा गरेर बिगत जस्तै डिसेम्बर ३० को सिजुओका, डिसेम्बर ३१ ओसाका, जनवरी १ नागोया र जनवरी २ टोकियो कार्यक्रम गर्ने तय भएको कार्यक्रम मूल आयोजक

Read More

गल्कोट समाज जापानको क्षेत्रीय अधिबेशन, टोकियो जुलाई १७, नागोया जुलाई १२

गल्कोट समाज जापान कान्तो(टोकियो) क्षेत्रको अधिबेशन यहि १७ तारीख गल्कोटबाट बिभिन्न पेशा काम अध्ययन गर्दै रहेका सम्पूर्ण गल्कोटेको साझा संस्था गल्कोट समाज जापान कान्तो क्षेत्रीय समीतिको चौथो अधिबेशन यही जुलाई १७ तारिख सिनओकुबु स्थित सोलमारीको मुरा हलमा हुने भएको छ । यसैगरि गल्कोट समाज जापान  नागोया क्षेत्रको चौथो अधिबेशन

Read More

गल्कोट समाज जापानको पाचौ अधिबेशन जुलाई ३१ मा टोकियोमा हुदै ।

गल्कोट समाज जापानको पाचौ कार्यकाल(२०१८-२०२०)को लागि अधिबेशन यहि जुलाई ३१ तारिख दिनको १ बजे बाट टोकियोमा हुने भएको छ । यस अघि बसेको अन्तिम बैठकले अधिबेशन को मिति र स्थान तय गर्दै आगामी पाचौ अधिबेशनमा उपस्थित हुन् सम्पूर्ण गल्कोटे जापानबासि दाजुभाइ तथा दिदिबहिनीहरुलाइ अनुरोध गरेको छ । टोकियो सिनओकुबू स्थित

Read More