Friday, May 3, 2024
Home > जापानका कुरा > जापानको चिवामा फेरी एक नेपालीको मृत्यु

जापानको चिवामा फेरी एक नेपालीको मृत्यु

सामाजिक संजालमा सेअर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  

 10,071 total views,  3 views today

जापानमा फेरी एक जना नेपालीको मृत्यू भएको छ ।आइतवार चितवन निवासी बिपिन धितालको खाना बनाउँदा बनाउँदै गर्दा अचानक मृत्यू भएको हो। उक्त मृर्त शरीर चिवाको नोदा पुलिस स्टेशन अनुसन्धानको लागी राखीएको भीम न्यौपानेले जानकारी दिनुभयो ।

श्रीमतीसहित जापान बस्दै आउनु भएका मृत्तक धितालको एक छोरा र एक छोरी छन । ४० वर्षीय धिताल देव नगर हाल भरतपुर चितवनका स्थानीय वासिन्दा हुन ।

उनका दाईं बिनोद धितालका अनुसार मृतकको शब नेपाल वा जापान दाह संस्कार गर्ने वारे नेपाल परिवारसंग सर सल्लाह गरेर जानकारी दिने बताउनु भएको छ ।

Comments

comments