Home > जापानका कुरा

जापानको चिवामा फेरी एक नेपालीको मृत्यु

जापानमा फेरी एक जना नेपालीको मृत्यू भएको छ ।आइतवार चितवन निवासी बिपिन धितालको खाना बनाउँदा बनाउँदै गर्दा अचानक मृत्यू भएको हो। उक्त मृर्त शरीर चिवाको नोदा पुलिस स्टेशन अनुसन्धानको लागी राखीएको भीम न्यौपानेले जानकारी दिनुभयो । श्रीमतीसहित जापान बस्दै आउनु भएका मृत्तक धितालको एक छोरा र एक छोरी छन ।

Read More

गल्कोटे यी युवा जसले लिए १० गरिब बिधार्थी पढाऊने जिम्मा

गलकोट नगरपालिका वडा नं ४ खरुवाका भीम बहादुर क्षेत्रीले आफ्ना स्वर्गीय बुवा डम्मर बहादुर क्षेत्री र क्षेत्र कुमारी क्षेत्रीको स्मृतिमा १० विद्यार्थीलाई छात्रवृति दिने भएका छन् । गलकोट नगरपालिका भित्र रहेका विभिन्न विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई छात्रवृत्ति र वार्षिक पढाई खर्च प्रदान गर्ने गर्ने भएका हुन । गलकोट नगरपालिका

Read More

जापानमा साईकलमा सवार नेपाली चेलीको गाडिको ठक्कर बाट निधन

जापानको नागोयामा एक नेपाली महिलाको गाडीको ठक्करबाट घटनास्थलमैं मृत्यु भएको छ । सोमबार बिहान नागोयामा ममता मोक्तानको विपरित दिशाबाट आएको गाडीको ठक्करबाट मृत्यु भएको हो । मृत्यु ममता मोक्तान सैलुङ अनलाईन डट कमका पत्रकार राम तामाङ्का श्रीमती हुन । नेपालबाट एक महीना अघि मात्र बिबाहबन्धनमा बाँधिएका यी जोडी अप्रिल

Read More

टोकियोमा हुने भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक ।

नेपाली नया बर्ष २०७६ तथा कल्वको ५औ बार्षिकोत्सवको उपलक्ष्यमा गल्कोट स्पोर्ट्स क्लव टोकियो ले अप्रिल १७ तारिक बुधबारका दिन साईतामामा रहेको टोडा स्पोर्ट्स सेन्टरमा आयोजना गरेको पाँचौ मैत्रीपुर्ण सिल्भर रनिंगकप भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ। यस प्रतियोगितामा आधिकारिक रुपमा दश टीमको सहभागिता रहेको छ।जसमा गल्कोट स्पोर्ट्स क्लव टोकियो,गल्कोट

Read More

आखा अस्पताल भवन निर्माणार्थ आयोजित गल्काेट समाज जापानकाे सांगितीक कार्यक्रमकाे तैयारी पुरा

बिगतका बर्षहरु जस्तै यो बर्षपनि गल्कोट समाज जापानले गल्कोट क्षेत्रमा आखा अस्पताल भबन निर्माण गर्ने उदेस्य तथा शैक्षिक जागरण अभियान सम्पन्न गर्ने उदेश्य साथ सांगीतिक धमाका २०१९ नामक ४ दिने कार्यक्रमको तैयारी पुरा भएकाे अायाेजक ले जनाएकाे छ । आयोजकका अनुसार यो बर्ष गल्कोट क्षेत्रमा

Read More

जापानकाे प्रमुख ४ शहरमा गल्कोट समाज जापानले सांगीतिक धमाका गर्ने

बिगतका बर्षहरु जस्तै गल्कोट समाज जापानले यो आगामी अग्रेजी नया बर्ष २०१९को उपलक्षमा बिशेष सांगीतिक धमाका गर्ने भएको छ । सस्थाका महासचिव कृष्ण केसीका अनुसार जापानका प्रमुख ४ शहरहरुमा गर्ने सांगीतिक धमाकामा नेपालबाट ख्याति प्राप्त लोकगायक बिष्णु खत्री, लोकप्रिय पप तथा आधुनिक गायक प्रमोद खरेल, लोकप्रिय हास्यकलाकार जितु नेपाल

Read More