Home > समाजका कुरा (Page 4)

माओबादी केन्द्र र एमाले पार्टीएकता मिति टुंगो लाग्यो, ९ मंसिरमा पार्टी एकता हुने

वाम गठबन्धनको नारा लिएर चुनावी मोर्चामा होमिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र १० मंसिरमा हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअगावै पार्टी एकीकरण हुने भएको छ ।  निर्वाचनमा गठबन्धन गरी देशैभर उम्मेदवारी दिएका दुई पार्टीबीच भावनात्मक रूपमा एकताको भावना मजबुद बन्दै गएको निष्कर्षसहित शीर्ष नेताहरूबीच ९ मंसिरमा पार्टी एकीकरण

Read More

वाम गठबन्धनले यस्तो बनायो बागलुङको निर्वाचन परिचालन समिति

प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धन मार्फत साझा उम्मेदवार तय गरि मनोनयन दर्ता गरेका तीन दलले जिल्ला निर्वाचन परिचालन समिति गठन गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको बैठकले ले जिल्ला, प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्र स्तरिय संयुक्त निर्वाचन समन्वय समिति गठन

Read More

गिरि ब.बिकलाइ गल्कोट समाज जापानको आर्थिक सहयोग हस्तान्तरण(भिडियो सहित)

कतारमा सडक दुर्घटनाबाट घाइते बनेका गल्कोट ६ का गिरि ब. बिक बिगत ६ बर्ष देखि कोमामा उपचार गराईरहेका छन् । लामो समय कतारमा उपचार गराई सम्भब नभए पछि उनलाई कोमाकै अबस्थामा नेपाल कतारबाट फर्काइएको थियो । जिबन मरणको दोसाधमा रहेका बिक अहिले काठमान्डौ स्थित बि एण्ड बि अस्पतालमा उपचार

Read More

सामाजिक रुपमा हरपल सक्रिय गल्कोट समाज जापान

स्थापनाकाल देखिनै सामाजिक काममा आफुलाई जापानमा अग्र पंतिमा राख्न सफल गल्कोटेहरु को साझा सस्था गल्कोट समाज जापान देश काल परिस्थिति अनुसार बिभिन्न चरणमा बिभिन्न प्रकारले सामाजिक काममा सक्रिय रहीरहने सस्थाको रुपमा स्थापित छ जापान मा । यहि सेप्टेम्बर महिनामा मात्र गल्कोट समाज जापानले 3 महत्वपूर्ण काम गर्न सफल भएको छ

Read More

नयाँ शक्तिमा पहिरो, बाबुरामका बिश्वासपात्र देवेन्द्र पौडेललगाएतका नेताद्वारा सम्बन्ध बिच्छेद

नयाँ शक्ति पार्टी विभाजित भएको छ। बाबुराम भट्टराईसँगै नयाँ शक्तिमा गएका पूर्व माओवादीहरुले नयाँ पार्टी बनाउन नयाँ शक्ति छाडेका हुन्। नयाँ शक्तिमा विगतमा संगठन विभाग प्रमुख रहेका देवेन्द्र पौडेल सहित १७ जनाले नयाँ राजनीतिक कार्यदिशा तय गर्ने र घोषणापत्र तयार गर्ने जनाएका हुन्। साथै छिट्टै राष्ट्रिय भेला समेत आयोजना गर्ने

Read More

बाढी पिडितको उद्द्वारको क्रममा धुर्मुस धरधरि रोएपछि

बर्दिबास : हाँस्यकलाकार सिताराम कट्टेल (धर्मुस) एक आगलागी पीडितको पीडामाथि फेरी बाढीको पीडा थपिएको घटनाले विहिबार भकानिएका छन् । काठमाण्डौबाट मधेशका बाढी पीडितको राहत तथा उद्धारको लागि मधेस झरेका उनी सर्लाहीको लालबन्दीको माझी परिवारका एक महिलाको आगलागीमा परेर शरिर जलेको र उपचारको अभावमा जीवन मरणको दोसाँधमा रहदैं गर्दा बाढीबाट थप

Read More

गल्कोट एक परिचय

प्राकिर्तिक रुपमा सुन्दर हरियाली डाँडाकाँडाले गोलाकार दरम र गौंदी खोलाले सिंचित खाधान्न उत्पादनमा आत्मनिर्भर समसितोष हाबापानी, तामा, फलाम, सिसा, स्लेट ढुंगा आदि २२ खानीले प्रसिद्ध विभिन्न जात-जति तथा जनजातिहरुको बसोबास भएको कृषि, पशुपालन, व्यापार, स्वदेश तथा बैदेशिक रोजगारमा संलग्न व्यक्तिहरु भएको १६गा.बि. स.को संयुक्त नाम हो गल्कोट | बि.स. १६३१

Read More

भरतपुर महानगर प्रमुखसामु यस्ता छन् चुनौतीका चाङ

लामो अन्‍योलपछि जनप्रतिनिधिहरु छानिएको चितवनको भरतपुर महानगरपालिकालाई समृद्ध पार्न स्थानीयले निर्वाचित जनप्रतिनिधिहरुलाई सुझाव दिएका छन्।२० वर्षपछि महत्वपूर्ण अवसर आएको भन्दै उनीहरुले यो अवसरलाई उपयोग गर्न नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सुझाएका छन्। भरतपुर महानगरपालिका वडा नम्बर १९ की तारा गुरुङले एकजना व्यक्तिको सकारात्मक भूमिकाले पनि समाज विकासमा उल्लेखनीय काम हुन सक्ने भन्दै अहिले

Read More

एनआरएन जापान आठौं अधिवेशन अपडेट : उम्मेदवारहरुको नामावली सार्बजनिक

टोकियो – निर्वाचन समितिले एनआरएन जापानको आगामी कार्यकालको नेतृत्व लगायत बिभिन्न पदहरुमा दाबी गर्ने उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन गरेको छ । जसअनुसार अध्यक्षमा तासी लामा र अनुज थापाको उम्मेदवारी परेको छ । लामा मौजुदा कार्यसमितिको उपाध्यक्ष हुन् भने थापा महसाचिव हुन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा हालका उपाध्यक्ष देवीलाल भण्डारीको एकल

Read More