Home > Galkot Lover (Page 6)

गल्कोटमा घर भत्किदा २ जना को मृत्यु

गुमानसिंह भण्डारी/ गल्कोट: गलकोट नगरपालिका वाड नम्बर ९ वडागाउमा घरको गाह्रोले च्यापिएर दुई जनाको ज्यान गएको छ । हिजो राति करिब १२, १ बजेको समयमा घरको पछाडिपट्टिको गाह्रो भत्तिएपछि एकै परिवारका ७५ बर्षिय जयलाल बिक र उहाँका नाति १३ बर्षिय बिबेक बिकको घटनास्थलै ज्यान गएको ईलाका प्रहरी कार्यालय हरिचौरले

Read More

गल्कोट नगरपालीकाद्वारा खेतीयोग्य जमिन प्लटिंगमा रोक

गल्कोट नगरपालिकाले खेतीयोग्य जमिन मासेर घडेरीको रुपमा प्लटिङ गरी विक्री वितरण गर्न रोक लगाएको छ । बागलुङको सबैभन्दा बढि धान खेती हुँदै आएको गलकोटको समथर फाँटलाई धमाधम प्लटिङ गरेर घडेरीमा विक्री गर्न थालेपछि नगरपालिकाले रोक लगाएको हो । गलकोट नगरपालिका—६ मजुवाफाँट धान फल्ने खेत प्लटिङ गरेर खडेरी बनाई विक्री

Read More

गल्कोट एक परिचय

प्राकिर्तिक रुपमा सुन्दर हरियाली डाँडाकाँडाले गोलाकार दरम र गौंदी खोलाले सिंचित खाधान्न उत्पादनमा आत्मनिर्भर समसितोष हाबापानी, तामा, फलाम, सिसा, स्लेट ढुंगा आदि २२ खानीले प्रसिद्ध विभिन्न जात-जति तथा जनजातिहरुको बसोबास भएको कृषि, पशुपालन, व्यापार, स्वदेश तथा बैदेशिक रोजगारमा संलग्न व्यक्तिहरु भएको १६गा.बि. स.को संयुक्त नाम हो गल्कोट | बि.स. १६३१

Read More

एनआरएनए जापानमा उम्मेदवार उपाध्यक्ष पौडेल र सचिब शाहि माथि दाबी बिरोध

गैर आवासीय नेपाली संघ जापान को २०१७-२०१९ का उपाध्यक्षका उम्मेदवार शिव प्रसाद पौडेल र सचिब जनक बिक्रम शाहि माथि दाबी बिरोध दर्ता गराईएको छ । २५ सेप्टेम्बर २०१६ मा ओकिनावाबाट पारित बिधान अनुरुप, राष्ट्रिय समन्वय परीषदको अध्यक्ष बाहेकको कार्यकारी पदहरुमा राष्ट्रिय समन्वय परीषदको सदस्य वा सल्लाहकार रही कुनै पनि

Read More

NRNA एसियाको संयोजक बन्ने दौडमा गोविन्द श्रेष्ठ

गैरआवासीय नेपाली संघको असोजमा काठमाडौँमा हुने अधिवेशनका लागि उम्मेदवारी घोषणासँगै नेतृत्व हत्याउन दौड सुरु भएको छ। एनआरएनए हङकङको छैठौँ अधिवेशनमा सहभागी हुन् आएका एसिया प्रशान्त क्षेत्रका सहसंयोजक गोविन्द श्रेष्ठले अब संयोजकमा उठ्ने घोषणासँगै हङकङका प्रतिनिधिहरूलाई सहयोग गर्न आग्रह गरेका छन्। उपाध्यक्षद्वय भवन भट्ट र कुमार पन्तको साथमा हङकङ आएका श्रेष्ठले एनआरएनए

Read More

जापानको कोबेमा एक नेपाली विद्यार्थीकाे निधन

टोकियो-२०१५ काे अप्रिल सेसनमा विद्यार्थीका रूपमा जापान अाएका गाेर्खा घ्याल्चाेकका डम्मरबहादुर गुरूङकाे असामियक निधन भएकाे समाचार छ । २६ वर्षीय गुरूङ काेबेस्थित काेबे अार्ट सेन्माेन गाक्काेमा अध्ययनरत थिए । बेलुकी १० बजेतिर कामबाट फर्केपछि खाना खाएर सुतेका उनी विहान ६ः३० बजेतिर एक्कासी चिच्याएपछि सँगै काेठामा बस्ने साथीले के भयाे

Read More

NRNA जापानको कोषाध्यक्षमा कालिका थापाको सम्भावना बलियो

जापान / अहिले NRNA जापानको चुनाबी माहौल ले जापान तातेको छ । नेपालीहरु को सबै भन्दा ठुलो सस्था NRNA जापानको नेतृत्वको लागी बिभिन्न तहमा बिभिन्न उमेदवार चुनाबी मैदानमा उत्रिएका छन् । जापानको आसन्न निर्बाचनमा उमेदवारहरुको टुंगो लागेको छ । निर्बाचन समितिले उमेदवारको लिष्ट सार्बजनिक गरेको छ । आइसीसी सदस्यहरु, बरिष्ठ

Read More

भरतपुर महानगर प्रमुखसामु यस्ता छन् चुनौतीका चाङ

लामो अन्‍योलपछि जनप्रतिनिधिहरु छानिएको चितवनको भरतपुर महानगरपालिकालाई समृद्ध पार्न स्थानीयले निर्वाचित जनप्रतिनिधिहरुलाई सुझाव दिएका छन्।२० वर्षपछि महत्वपूर्ण अवसर आएको भन्दै उनीहरुले यो अवसरलाई उपयोग गर्न नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सुझाएका छन्। भरतपुर महानगरपालिका वडा नम्बर १९ की तारा गुरुङले एकजना व्यक्तिको सकारात्मक भूमिकाले पनि समाज विकासमा उल्लेखनीय काम हुन सक्ने भन्दै अहिले

Read More

एनआरएन जापान आठौं अधिवेशन अपडेट : उम्मेदवारहरुको नामावली सार्बजनिक

टोकियो – निर्वाचन समितिले एनआरएन जापानको आगामी कार्यकालको नेतृत्व लगायत बिभिन्न पदहरुमा दाबी गर्ने उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन गरेको छ । जसअनुसार अध्यक्षमा तासी लामा र अनुज थापाको उम्मेदवारी परेको छ । लामा मौजुदा कार्यसमितिको उपाध्यक्ष हुन् भने थापा महसाचिव हुन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा हालका उपाध्यक्ष देवीलाल भण्डारीको एकल

Read More