Monday, April 29, 2024
Home > गल्कोटको कुरा > जापानको नागोयामा हृदयघातको कारण एक महिलाको मृत्यु

जापानको नागोयामा हृदयघातको कारण एक महिलाको मृत्यु

सामाजिक संजालमा सेअर गर्नुहोस
  • 2.2K
  •  
  •  
  •  
  •  
    2.2K
    Shares

 36,950 total views,  3 views today

गल्कोट नगरपालिका वार्ड न. ७ मल्म स्थाई घर भै बिगत लामो समय देखि जापानको नागोया शहरको मिनातो कुमा बसोबास गर्दै आइरहेका लोक बस्नेतकि श्रीमती बर्ष ५० कि तुलसी देवी बस्नेतको  एक्कासि बेहोस भै लडी हस्पिटलमा उपचारार्थ मृत्यु भएको छ । बस्नेतलाइ मिति २०१८/१०/२४ तारिख राति १२:१९ बजे डाक्टरहरुले मृतक घोषणा गरेका थिए ।

डाक्टरहरुका अनुसार मृत्युको कारण हृदयघात रहेको पारिवारिक स्रोतले बताएको छ । मृतकका २ छोरा र १ छोरि जापानमा नै रहेका छन् । मृतकको अन्त्यष्ठी यहि २०१८/१०/२६ तारिख गरिने भएको छ ।

बस्नेतलाइ अन्तिम श्रदान्जली संगै अन्त्यष्ठीको लागि उपस्थित हुन सम्पूर्ण जापानबासि नेपालीमा गल्कोट समाज जापान क्षेत्रीय समिति नागोया का अध्यक्ष युवराज गौतमले सबैमा अनुरोध गर्नुभएको छ ।

अन्त्यष्ठीको पूर्ण बिबरण :

शब रहेको स्थान जहाँ अन्तिम श्रदान्जली समेत गरिने छ : 

ठेगाना :  名古屋市港区正保町8-9

फोन न. 052-383-2900(नावी)

समय दिनको : १२:२० देखि १:३० बजे सम्म श्रदान्जलीको लागि

अन्त्यष्ठी गरिने स्थान :

ठेगाना: (यागोतो) 名古屋市天白区天白町大字八事字裏山69

फोन: 052-832-1750 नावी समेत

समय : दिनको २:३० बजे अन्त्यष्ठी

 

Comments

comments