Home > गल्कोटको कुरा (Page 2)

गल्कोट बहुमुखी क्याम्पसको भविष्यको चिन्ता संगै आर्थिक अपारदर्शिता खड्किएको प्रश्न !

गुमानसिँह भण्डारी/गल्कोट गाउँका विद्यार्थीले गाउँमै पढ्न पाउन भनेर करिब ८/९ वर्षअघि गलकोट बहुमुखी क्याम्पसको नाममा त्रिभुवन विश्व बिद्यालयबाट अनुमति लिएर सञ्चालन गरिएको क्यापसमा छोरा छोरी पढाउने गल्कोटका स्थानीयले योजना बनाएका थिए। बागलुङ जिल्लाको गल्कोट नगरपालिका, ताराखोला गाउपालिकाका बिद्यार्थीहरुलाई काठमाडौ, पोखरा नपठाएर गाउमै पढाउने स्थानीयको धोको थियो। त्यो धोको पुरा गर्न

Read More

केपी ओली, प्रचण्ड सहित चित्र ब. के सीले गल्कोटको बृहत सभालाइ सम्बोधन गर्ने

जिल्लाको गलकोटमा हुने चुनावी आमसभालाई सम्बोधन गर्न आगामी बिहीबार प्रमुख तीन वाम दलका अध्यक्ष बाग्लुंगको गल्कोट जाने भएका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । गलकोट नगरपालिका–३ स्थित गलकोट

Read More

गल्कोटमा घर भत्किदा २ जना को मृत्यु

गुमानसिंह भण्डारी/ गल्कोट: गलकोट नगरपालिका वाड नम्बर ९ वडागाउमा घरको गाह्रोले च्यापिएर दुई जनाको ज्यान गएको छ । हिजो राति करिब १२, १ बजेको समयमा घरको पछाडिपट्टिको गाह्रो भत्तिएपछि एकै परिवारका ७५ बर्षिय जयलाल बिक र उहाँका नाति १३ बर्षिय बिबेक बिकको घटनास्थलै ज्यान गएको ईलाका प्रहरी कार्यालय हरिचौरले

Read More

गल्कोट नगरपालीकाद्वारा खेतीयोग्य जमिन प्लटिंगमा रोक

गल्कोट नगरपालिकाले खेतीयोग्य जमिन मासेर घडेरीको रुपमा प्लटिङ गरी विक्री वितरण गर्न रोक लगाएको छ । बागलुङको सबैभन्दा बढि धान खेती हुँदै आएको गलकोटको समथर फाँटलाई धमाधम प्लटिङ गरेर घडेरीमा विक्री गर्न थालेपछि नगरपालिकाले रोक लगाएको हो । गलकोट नगरपालिका—६ मजुवाफाँट धान फल्ने खेत प्लटिङ गरेर खडेरी बनाई विक्री

Read More

गल्कोट एक परिचय

प्राकिर्तिक रुपमा सुन्दर हरियाली डाँडाकाँडाले गोलाकार दरम र गौंदी खोलाले सिंचित खाधान्न उत्पादनमा आत्मनिर्भर समसितोष हाबापानी, तामा, फलाम, सिसा, स्लेट ढुंगा आदि २२ खानीले प्रसिद्ध विभिन्न जात-जति तथा जनजातिहरुको बसोबास भएको कृषि, पशुपालन, व्यापार, स्वदेश तथा बैदेशिक रोजगारमा संलग्न व्यक्तिहरु भएको १६गा.बि. स.को संयुक्त नाम हो गल्कोट | बि.स. १६३१

Read More