Home > Galkot Lover (Page 4)

ताराखोलाको अर्गलमा जीप दुर्घटना : २ जनाको घटनास्थलमै मृत्य, २ जना गम्भीर !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ जेठ ३१ । ताराखोलाको अर्गलमा आज पिकअप गाडि दुर्घटना हुदाँ २ जनाको घटनास्थलमै मृत्यु भएको छ । काँक्राखोर देखि अर्गल भातखाने डाडाँ जादै गरेको ग १ ज ६०३४ नम्बरको गाडि करिब साढे १२ बजेको समयमा दुर्घटना हुदाँ चालक सहित सवार ४ जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु

Read More

गल्कोट बहुमुखी क्याम्पसको भविष्यको चिन्ता संगै आर्थिक अपारदर्शिता खड्किएको प्रश्न !

गुमानसिँह भण्डारी/गल्कोट गाउँका विद्यार्थीले गाउँमै पढ्न पाउन भनेर करिब ८/९ वर्षअघि गलकोट बहुमुखी क्याम्पसको नाममा त्रिभुवन विश्व बिद्यालयबाट अनुमति लिएर सञ्चालन गरिएको क्यापसमा छोरा छोरी पढाउने गल्कोटका स्थानीयले योजना बनाएका थिए। बागलुङ जिल्लाको गल्कोट नगरपालिका, ताराखोला गाउपालिकाका बिद्यार्थीहरुलाई काठमाडौ, पोखरा नपठाएर गाउमै पढाउने स्थानीयको धोको थियो। त्यो धोको पुरा गर्न

Read More

महासचिव/सचिबहरुलाई जिम्मेवार कसरी बनाउन सकिएला ?

जापानमा रहेका दर्जनौ संघसंस्थाका धेरैजसो महासचिवहरु अथवा सचिबलाई पदीय जिम्मेवारी अनुसारको काम गर्न समस्या देखिन्छ । एजेण्डा कसरी तय गर्ने, बैठक कसरी सञ्चालन गर्ने, निर्णय कसरी र कुन ब्यहोरामा उतार गर्ने र समयमै सम्बन्धित सबैलाई सञ्चार गराउने, अन्यत्र पत्राचार कसरी गर्ने, पत्रको ब्यहोरा कस्तो लेख्ने भन्ने बारेमा धेरै कमले

Read More

नागोया स्टुडेन्ट यूनियनले हातापार्यो रनिंगकप, ज्वाला युवा क्लब चरौदी दोस्रो

चौंथो मैत्रिपुर्ण रनिङकप भलिबलको उपाधि स्टुडेन्ट युनियन नागायोले जितेको छ । गल्कोट स्पोर्टस क्लब टोकियोको आयोजनामा सम्पन्न भएको चौंथो मैत्रिपुर्ण रनिङकप भलिबलको युनियनले ज्वाला युथ क्लब चरौंदी नागायोलाई पराजित गर्दे उपाधि जित्न सफल भयो । १४ टिम सहभागी रहेको प्रतियोगिताको विजेताले ३० मान येन सहित चाँदीको कप र प्रमाणपत्र प्रदान

Read More

गल्कोट स्पोर्ट्स क्लबद्वारा चौथो सिल्भर रनिंग कप भलिबलको टिम दर्ता मिति थप

गल्कोट स्पोर्ट्स क्लब द्वारा नेपाली नयाँ बर्षमा आयोजित चौथो रनिंग सिल्ड सिल्भर कप प्रतियोगिताको टिम दर्ता मिति अप्रिल १५ तारिख सम्म थप गर्ने भएको छ । यस अघि पत्रकार सम्मेलन गरि १० तारिख सम्म गर्ने जानकारी गराएको क्लबले बिभिन्न सस्थाहरु ले टिम दर्ताको लागि आन्तरिक तयारि गर्नु परेको र केहि

Read More

गल्कोट स्पोर्ट्स क्लब टोकियोको चौथों मैत्रीपुर्ण रनिङकप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

 टोकियो जापान । “स्वास्थ्यको लागि खेल राष्ट्रका लागि खेल "भन्ने मुख्य नारा सहित सन् २०१५मा स्थापना भएको गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानले नेपाली नयाँ बर्ष २०७५ तथा क्लबको बार्षिकोत्सबको उपलक्ष्यमा यस बर्ष पनि चौथो मैत्रीपुर्ण रनिंगकप भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ। स्थापना काल देखि प्रत्येक बर्ष आयोजना गर्दै

Read More

माओबादी केन्द्र अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहालको निधन

३ मंसिर, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो । दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ ।अस्पतालमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ । दाहाललाई आइतबार बिहान पाँच बजेतिर

Read More

“प्रचण्ड जिताउ”चुनाबी गितको चर्चा चुलिदै गएपछि बिष्णु खत्रीको युट्युब च्यान गरियो ह्याक(भिडियो)

लोक तथा दोहोरी गायक बिष्णु खत्रीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र वाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउन अपिल गर्दै गीत सार्वजनिक गरेपछि ह्याकरहले उनको व्यक्तिगत यूट्यूव च्यानल ह्याक गरिदिएका छन् । वाम गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न अपिल गर्दै बजारमा ल्याइएको सो गीत यूट्यूव च्यानल मार्फत सार्वजनिक भएको ३ दिन बित्न नपाउँदै च्यानल

Read More

केपी ओली, प्रचण्ड सहित चित्र ब. के सीले गल्कोटको बृहत सभालाइ सम्बोधन गर्ने

जिल्लाको गलकोटमा हुने चुनावी आमसभालाई सम्बोधन गर्न आगामी बिहीबार प्रमुख तीन वाम दलका अध्यक्ष बाग्लुंगको गल्कोट जाने भएका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । गलकोट नगरपालिका–३ स्थित गलकोट

Read More

माओबादी केन्द्र र एमाले पार्टीएकता मिति टुंगो लाग्यो, ९ मंसिरमा पार्टी एकता हुने

वाम गठबन्धनको नारा लिएर चुनावी मोर्चामा होमिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र १० मंसिरमा हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअगावै पार्टी एकीकरण हुने भएको छ ।  निर्वाचनमा गठबन्धन गरी देशैभर उम्मेदवारी दिएका दुई पार्टीबीच भावनात्मक रूपमा एकताको भावना मजबुद बन्दै गएको निष्कर्षसहित शीर्ष नेताहरूबीच ९ मंसिरमा पार्टी एकीकरण

Read More