Home > प्रबाशको कुरा (Page 2)

नागोया स्टुडेन्ट यूनियनले हातापार्यो रनिंगकप, ज्वाला युवा क्लब चरौदी दोस्रो

चौंथो मैत्रिपुर्ण रनिङकप भलिबलको उपाधि स्टुडेन्ट युनियन नागायोले जितेको छ । गल्कोट स्पोर्टस क्लब टोकियोको आयोजनामा सम्पन्न भएको चौंथो मैत्रिपुर्ण रनिङकप भलिबलको युनियनले ज्वाला युथ क्लब चरौंदी नागायोलाई पराजित गर्दे उपाधि जित्न सफल भयो । १४ टिम सहभागी रहेको प्रतियोगिताको विजेताले ३० मान येन सहित चाँदीको कप र प्रमाणपत्र प्रदान

Read More

गल्कोट स्पोर्ट्स क्लबद्वारा चौथो सिल्भर रनिंग कप भलिबलको टिम दर्ता मिति थप

गल्कोट स्पोर्ट्स क्लब द्वारा नेपाली नयाँ बर्षमा आयोजित चौथो रनिंग सिल्ड सिल्भर कप प्रतियोगिताको टिम दर्ता मिति अप्रिल १५ तारिख सम्म थप गर्ने भएको छ । यस अघि पत्रकार सम्मेलन गरि १० तारिख सम्म गर्ने जानकारी गराएको क्लबले बिभिन्न सस्थाहरु ले टिम दर्ताको लागि आन्तरिक तयारि गर्नु परेको र केहि

Read More

गल्कोट स्पोर्ट्स क्लब टोकियोको चौथों मैत्रीपुर्ण रनिङकप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

 टोकियो जापान । “स्वास्थ्यको लागि खेल राष्ट्रका लागि खेल "भन्ने मुख्य नारा सहित सन् २०१५मा स्थापना भएको गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानले नेपाली नयाँ बर्ष २०७५ तथा क्लबको बार्षिकोत्सबको उपलक्ष्यमा यस बर्ष पनि चौथो मैत्रीपुर्ण रनिंगकप भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ। स्थापना काल देखि प्रत्येक बर्ष आयोजना गर्दै

Read More

रामकृष्ण र अनिताको NRNA चुनाबी गित भन्दै छन् “भवन भट्टलाइ जिताउ”(भिडियो)

जापानमा रोजगार संगै सांगीतिक क्षेत्रमा लागिरहेका रामकृष्ण बम मल्ल र लोक गायिका अनिता चलाउनेको स्वरमा NRNA चुनाबमा भबन भट्टलाई जिताउ भन्ने भाबको चुनाबी गित आज युट्युबमार्फत सार्बजनिक गरिएको छ । नेपाली पन नेपाली मनलाई ,एन आर एनमा जिताऊँ है भवनलाई भन्ने बोलको गीत आज  यूट्यूब मार्फत सार्बजनिक गरिएको हो । गितमा

Read More

गिरि ब.बिकलाइ गल्कोट समाज जापानको आर्थिक सहयोग हस्तान्तरण(भिडियो सहित)

कतारमा सडक दुर्घटनाबाट घाइते बनेका गल्कोट ६ का गिरि ब. बिक बिगत ६ बर्ष देखि कोमामा उपचार गराईरहेका छन् । लामो समय कतारमा उपचार गराई सम्भब नभए पछि उनलाई कोमाकै अबस्थामा नेपाल कतारबाट फर्काइएको थियो । जिबन मरणको दोसाधमा रहेका बिक अहिले काठमान्डौ स्थित बि एण्ड बि अस्पतालमा उपचार

Read More

सामाजिक रुपमा हरपल सक्रिय गल्कोट समाज जापान

स्थापनाकाल देखिनै सामाजिक काममा आफुलाई जापानमा अग्र पंतिमा राख्न सफल गल्कोटेहरु को साझा सस्था गल्कोट समाज जापान देश काल परिस्थिति अनुसार बिभिन्न चरणमा बिभिन्न प्रकारले सामाजिक काममा सक्रिय रहीरहने सस्थाको रुपमा स्थापित छ जापान मा । यहि सेप्टेम्बर महिनामा मात्र गल्कोट समाज जापानले 3 महत्वपूर्ण काम गर्न सफल भएको छ

Read More

डम्बर बहादुरको परिवारलाई जापानबाट आर्थिक सहयोग

२९,अगस्ट /पुरूषोत्तम लामिछाने, ओसाका यही अगस्ट ८ तारिक डिप्रेशन तथा हृदयघातका कारण जापानको कोबेमा निधन हुनु भएका गोर्खाका २६ वर्षिय नेपाली विद्यार्थी डम्बर बहादुर गुरुङको परिवारलाइ जापानमा रहेका बिभिन्न ब्यक्ती तथा संघ संस्थाहरुले संकलन गरेको ५ लाख ८८ हजार ४ सय तेह्र जापानि एन नगद सहयोग गरिएको छ ।  

Read More

NRNA जापानमा सहमतिको प्रयास जारि, अध्यक्ष महा-सचिब र कोषाध्यक्षमा सहमति

NRNA चुनाबी माहौल अगाडी बढिरहेको अबस्थामा सहमतिको प्रयास पनि संगै भै रहेको छ । यसै बीच आज अधिबेशनकै दिन अध्यक्ष, महासचिव र कोषाध्यक्ष तीन पदमा सर्वसम्मत सहमति भएको हो । भने बाँकी पदमा सहमति प्रयास हुदै गरेको बताईएको छ । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको अध्यक्षमा टासी वाङदी लामा सर्वसम्मत

Read More

जापानमा समुन्द्र पौडिन गएका नेपाली युवा बेपता

तोचिगी केनको एक खोलामा पौडी खेल्न गएका एक २६ वर्षीय नेपाली हराईरहेको समाचार एनएचके अनलाईनले जनाएको छ । तोचिगी सिटीको एक खोलामा पौडी खेल्न गएका ५ जना मध्ये एक जना नेपाली हराएको जापानी प्रहरीलाई उद्घृत गर्दै एनएचकेले जनाएको छ । अन्य साथीहरू कहाँका हुन भन्ने भने उल्लेख गरिएको छैन ।

Read More

एनआरएनए जापानमा उम्मेदवार उपाध्यक्ष पौडेल र सचिब शाहि माथि दाबी बिरोध

गैर आवासीय नेपाली संघ जापान को २०१७-२०१९ का उपाध्यक्षका उम्मेदवार शिव प्रसाद पौडेल र सचिब जनक बिक्रम शाहि माथि दाबी बिरोध दर्ता गराईएको छ । २५ सेप्टेम्बर २०१६ मा ओकिनावाबाट पारित बिधान अनुरुप, राष्ट्रिय समन्वय परीषदको अध्यक्ष बाहेकको कार्यकारी पदहरुमा राष्ट्रिय समन्वय परीषदको सदस्य वा सल्लाहकार रही कुनै पनि

Read More