Home > फिचर पोष्ट (Page 3)

वाम गठबन्धनले यस्तो बनायो बागलुङको निर्वाचन परिचालन समिति

प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धन मार्फत साझा उम्मेदवार तय गरि मनोनयन दर्ता गरेका तीन दलले जिल्ला निर्वाचन परिचालन समिति गठन गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको बैठकले ले जिल्ला, प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्र स्तरिय संयुक्त निर्वाचन समन्वय समिति गठन

Read More

रामकृष्ण र अनिताको NRNA चुनाबी गित भन्दै छन् “भवन भट्टलाइ जिताउ”(भिडियो)

जापानमा रोजगार संगै सांगीतिक क्षेत्रमा लागिरहेका रामकृष्ण बम मल्ल र लोक गायिका अनिता चलाउनेको स्वरमा NRNA चुनाबमा भबन भट्टलाई जिताउ भन्ने भाबको चुनाबी गित आज युट्युबमार्फत सार्बजनिक गरिएको छ । नेपाली पन नेपाली मनलाई ,एन आर एनमा जिताऊँ है भवनलाई भन्ने बोलको गीत आज  यूट्यूब मार्फत सार्बजनिक गरिएको हो । गितमा

Read More

गिरि ब.बिकलाइ गल्कोट समाज जापानको आर्थिक सहयोग हस्तान्तरण(भिडियो सहित)

कतारमा सडक दुर्घटनाबाट घाइते बनेका गल्कोट ६ का गिरि ब. बिक बिगत ६ बर्ष देखि कोमामा उपचार गराईरहेका छन् । लामो समय कतारमा उपचार गराई सम्भब नभए पछि उनलाई कोमाकै अबस्थामा नेपाल कतारबाट फर्काइएको थियो । जिबन मरणको दोसाधमा रहेका बिक अहिले काठमान्डौ स्थित बि एण्ड बि अस्पतालमा उपचार

Read More

नयाँ शक्तिमा पहिरो, बाबुरामका बिश्वासपात्र देवेन्द्र पौडेललगाएतका नेताद्वारा सम्बन्ध बिच्छेद

नयाँ शक्ति पार्टी विभाजित भएको छ। बाबुराम भट्टराईसँगै नयाँ शक्तिमा गएका पूर्व माओवादीहरुले नयाँ पार्टी बनाउन नयाँ शक्ति छाडेका हुन्। नयाँ शक्तिमा विगतमा संगठन विभाग प्रमुख रहेका देवेन्द्र पौडेल सहित १७ जनाले नयाँ राजनीतिक कार्यदिशा तय गर्ने र घोषणापत्र तयार गर्ने जनाएका हुन्। साथै छिट्टै राष्ट्रिय भेला समेत आयोजना गर्ने

Read More

बाढी पिडितको उद्द्वारको क्रममा धुर्मुस धरधरि रोएपछि

बर्दिबास : हाँस्यकलाकार सिताराम कट्टेल (धर्मुस) एक आगलागी पीडितको पीडामाथि फेरी बाढीको पीडा थपिएको घटनाले विहिबार भकानिएका छन् । काठमाण्डौबाट मधेशका बाढी पीडितको राहत तथा उद्धारको लागि मधेस झरेका उनी सर्लाहीको लालबन्दीको माझी परिवारका एक महिलाको आगलागीमा परेर शरिर जलेको र उपचारको अभावमा जीवन मरणको दोसाँधमा रहदैं गर्दा बाढीबाट थप

Read More

राहतमा राजनीति, चुनावमा भोट बटुल्ने दाउ

वीरगन्ज –    स्थानीय तहको निर्वाचन हुन महिना दिन मात्रै बाँकी रहँदा आएको बाढी पहिरोलाई यहाँका राजनीतिक दलले भोट बटुल्ने मेसो बनाएका छन् । बाढीले घरबार बगाएका र खाने अन्नपात समेत नरहेका पीडितहरु राहतको पर्खाइमा रहेको बेला दलका उम्मेदवारहरुले आफ्नो निर्वाचन क्षेत्र भित्र पार्टीको झण्डासहित उपस्थित भएर राहत बाँडिरहेका छन् । राहतको

Read More

NRNA जापानमा सहमतिको प्रयास जारि, अध्यक्ष महा-सचिब र कोषाध्यक्षमा सहमति

NRNA चुनाबी माहौल अगाडी बढिरहेको अबस्थामा सहमतिको प्रयास पनि संगै भै रहेको छ । यसै बीच आज अधिबेशनकै दिन अध्यक्ष, महासचिव र कोषाध्यक्ष तीन पदमा सर्वसम्मत सहमति भएको हो । भने बाँकी पदमा सहमति प्रयास हुदै गरेको बताईएको छ । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको अध्यक्षमा टासी वाङदी लामा सर्वसम्मत

Read More

जापानमा समुन्द्र पौडिन गएका नेपाली युवा बेपता

तोचिगी केनको एक खोलामा पौडी खेल्न गएका एक २६ वर्षीय नेपाली हराईरहेको समाचार एनएचके अनलाईनले जनाएको छ । तोचिगी सिटीको एक खोलामा पौडी खेल्न गएका ५ जना मध्ये एक जना नेपाली हराएको जापानी प्रहरीलाई उद्घृत गर्दै एनएचकेले जनाएको छ । अन्य साथीहरू कहाँका हुन भन्ने भने उल्लेख गरिएको छैन ।

Read More

गल्कोटमा घर भत्किदा २ जना को मृत्यु

गुमानसिंह भण्डारी/ गल्कोट: गलकोट नगरपालिका वाड नम्बर ९ वडागाउमा घरको गाह्रोले च्यापिएर दुई जनाको ज्यान गएको छ । हिजो राति करिब १२, १ बजेको समयमा घरको पछाडिपट्टिको गाह्रो भत्तिएपछि एकै परिवारका ७५ बर्षिय जयलाल बिक र उहाँका नाति १३ बर्षिय बिबेक बिकको घटनास्थलै ज्यान गएको ईलाका प्रहरी कार्यालय हरिचौरले

Read More

गल्कोट नगरपालीकाद्वारा खेतीयोग्य जमिन प्लटिंगमा रोक

गल्कोट नगरपालिकाले खेतीयोग्य जमिन मासेर घडेरीको रुपमा प्लटिङ गरी विक्री वितरण गर्न रोक लगाएको छ । बागलुङको सबैभन्दा बढि धान खेती हुँदै आएको गलकोटको समथर फाँटलाई धमाधम प्लटिङ गरेर घडेरीमा विक्री गर्न थालेपछि नगरपालिकाले रोक लगाएको हो । गलकोट नगरपालिका—६ मजुवाफाँट धान फल्ने खेत प्लटिङ गरेर खडेरी बनाई विक्री

Read More