Home > Galkot Lover (Page 3)

विगत १ महिना देखि हराइरहेका गाैतम सम्पर्कमा

गत एक महिनादेखि जापानमा हराईरहेका रुपन्देही सैनामैना -४ का वुद्धिसागर गौतम सम्पर्कमा आएका छन् । सैनामैना –४ घर भई चिवा केनको मिनामी ग्योतोकुमा बस्दै आएका गौतम गत अक्टोबरको ११ तारिखदेखि हराईरहेका थिए । उनी हिजो बुधबार सम्पर्कमा आएको पारिवारिक स्रोतले जनाएको छ । श्रीमानको खोजी कार्यमा सहयोग गरिदिन उनकी श्रीमती

Read More

गल्कोटकी हुमाकलीलाई ब्लडक्यान्स, उपचारमा आर्थिक अभाव, सहयाेगकाेलागी अपिल

गलकोट नगरपालिका वाड नम्बर ६ कायसकी हुमाकलि बस्नेत ब्लडक्यासरका कारण पिडित बन्नुभएको छ । बस्नेतको दीनानाथ मेमोरियल अस्पताल महाराजगन्ज महाराष्ट्र पुना भारतमा उपचार भईरहेको छ । नर्मल रोगको लक्षण देखिय सँगै लामो समयको उपचार पछि रिपोर्टमा ब्यलडक्यान्सर देखिएपछि पिडित बस्नेतको उपचारका लागी हालसम्म लाखौ खर्च भईसकेको उहाँका नातेदार चित्र बहादुर

Read More

जापानमा एक नेपाली महिलाको मृत्यु, अन्त्यष्टि भोलि गरिदै

बागलुङको गल्कोट स्थायी घर भई जापानको इवाराकी केनमा बस्दै आएकी एक नेपाली महिलाको उपचारका क्रममा निधन भएको छ । श्रीमान र एक छोरासहित इबाराकी केनमा बस्दै आएकी २४ बर्षिय विना बोहोरा साहानी बिगत लामो समयदेखि क्यान्सर रोग सँग जुधिरहेकी थिइन । लामो समय उपचारार्थ बोहोरा को आज बिहान मृत्यु भएको हो

Read More

जापानको नागोयामा हृदयघातको कारण एक महिलाको मृत्यु

गल्कोट नगरपालिका वार्ड न. ७ मल्म स्थाई घर भै बिगत लामो समय देखि जापानको नागोया शहरको मिनातो कुमा बसोबास गर्दै आइरहेका लोक बस्नेतकि श्रीमती बर्ष ५० कि तुलसी देवी बस्नेतको  एक्कासि बेहोस भै लडी हस्पिटलमा उपचारार्थ मृत्यु भएको छ । बस्नेतलाइ मिति २०१८/१०/२४ तारिख राति १२:१९ बजे डाक्टरहरुले मृतक

Read More

प्रमुख ४ शहरमा गल्कोट समाज जापानले अग्रेजी नयाँ बर्षमा धमाका गर्ने

बिगतका बर्षहरु जस्तै यो बर्षपनि गल्कोट समाज जापानले अग्रेजी नयाँ बर्ष २०१९ को उपलक्षमा सांगीतिक कार्यक्रम गर्ने भएको छ । नेपाल बाट ख्यातीप्राप्त कलाकारहरुलाइ निमन्त्रणा गरेर बिगत जस्तै डिसेम्बर ३० को सिजुओका, डिसेम्बर ३१ ओसाका, जनवरी १ नागोया र जनवरी २ टोकियो कार्यक्रम गर्ने तय भएको कार्यक्रम मूल आयोजक

Read More

गल्कोट समाज जापानको पाचौ अधिबेशन सम्पन्न, अध्यक्षमा दिलु खत्री

गल्कोट देखि जापान आइ अध्ययन, बिभिन्न पेशा तथा ब्यबसाय गरेका गल्कोटेहरुको साझा सस्था गल्कोट समाज जापानको पाचौ अधिबेशन दिलु खत्रीको अध्यक्षतामा ३३ सदस्यीय समिति निर्बिरोध निर्बाचित गर्दै सम्पन्न भएको छ । जुलाई ३१ तारिख टोकियो सिनओकुबुस्थित सभा हलमा आयोजित अधिबेशन सभामा हल को समय लगाएत बिबिध कारणले सम्पूर्ण टिमलाइ घोषणा

Read More

गल्कोट समाज जापानको क्षेत्रीय अधिबेशन, टोकियो जुलाई १७, नागोया जुलाई १२

गल्कोट समाज जापान कान्तो(टोकियो) क्षेत्रको अधिबेशन यहि १७ तारीख गल्कोटबाट बिभिन्न पेशा काम अध्ययन गर्दै रहेका सम्पूर्ण गल्कोटेको साझा संस्था गल्कोट समाज जापान कान्तो क्षेत्रीय समीतिको चौथो अधिबेशन यही जुलाई १७ तारिख सिनओकुबु स्थित सोलमारीको मुरा हलमा हुने भएको छ । यसैगरि गल्कोट समाज जापान  नागोया क्षेत्रको चौथो अधिबेशन

Read More

जापानको गुन्मा केनमा एक नेपाली युवाको मृत्यु !

जापानको गुन्माकेन मा एक नेपाली युवाको मृत्यु भएको छ । बिगत ५ बर्ष पहिले जापान आएका सिन्घुपाल्चोक सुनकोशी गाउपालिका वार्ड न. ६ स्थाईघर भै हाल जापानको गुन्माकेनमा काम गर्दै आएका करिब बर्ष २५ का सुरज थापाको मृत्यु भएको हो । ७ बर्ष पहिले बिधार्थीमा आएका थापा जापानमा सेन्मोन गाक्को सकेर

Read More

गल्कोट समाज जापानको पाचौ अधिबेशन जुलाई ३१ मा टोकियोमा हुदै ।

गल्कोट समाज जापानको पाचौ कार्यकाल(२०१८-२०२०)को लागि अधिबेशन यहि जुलाई ३१ तारिख दिनको १ बजे बाट टोकियोमा हुने भएको छ । यस अघि बसेको अन्तिम बैठकले अधिबेशन को मिति र स्थान तय गर्दै आगामी पाचौ अधिबेशनमा उपस्थित हुन् सम्पूर्ण गल्कोटे जापानबासि दाजुभाइ तथा दिदिबहिनीहरुलाइ अनुरोध गरेको छ । टोकियो सिनओकुबू स्थित

Read More

सीधा कुरा जनतासँगका सञ्चालक रवि लामिछानेलाई तीन वर्ष कैद हुन सक्ने !

काठमाण्डाै : छोटै समयमा नेपालको पत्रकारिता क्षेत्रमा ख्याति आर्जन गर्न सफल रवि लामिछानेले समयमै विचार पुर्याउन सकेनन् भने उनी कानुनी फन्दामा पर्ने सम्भावना बढेको छ । ‘न्युज ट्वान्टी फोर’ टेलिभिजनमा जनसरोकारका विषयलाई मुद्दा बनाएर प्रस्तुत गरिने कार्यक्रमले लामिछानेलाई लोकप्रिय त बनाएको छ, तर प्रेस काउन्सिल नेपालमा परेको उजुरी तथा

Read More