Home > Galkot Lover (Page 2)

जापानमा साईकलमा सवार नेपाली चेलीको गाडिको ठक्कर बाट निधन

जापानको नागोयामा एक नेपाली महिलाको गाडीको ठक्करबाट घटनास्थलमैं मृत्यु भएको छ । सोमबार बिहान नागोयामा ममता मोक्तानको विपरित दिशाबाट आएको गाडीको ठक्करबाट मृत्यु भएको हो । मृत्यु ममता मोक्तान सैलुङ अनलाईन डट कमका पत्रकार राम तामाङ्का श्रीमती हुन । नेपालबाट एक महीना अघि मात्र बिबाहबन्धनमा बाँधिएका यी जोडी अप्रिल

Read More

गल्कोट नगरपालिकाले स्थलगत निरिक्षण सहित बोलायो आकस्मिक बैठक

गुमानसिंह भण्डारी / गल्कोट बाग्लुंग : गलकोटमा आइतबार आएको भिषण वर्षाका कारण विभिन्न भौतिक संरचनामा क्षति पुगेको भन्दै गल्कोट नगर कार्यपालिकाको कार्यालयले आकस्मिक बैठक बोलाएको छ । क्षतिको पुर्ण विवरण ल्याउन तथा आवश्यक राहत प्रदान गर्नका लागि अनुगमन गर्न कार्यविभाजन गर्ने बताइएको छ । प्रदेशसभा सांसद मणिभन्द्र कँडेलको नेतृत्वमा दुदिलाभाटी

Read More

टोकियोमा हुने भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक ।

नेपाली नया बर्ष २०७६ तथा कल्वको ५औ बार्षिकोत्सवको उपलक्ष्यमा गल्कोट स्पोर्ट्स क्लव टोकियो ले अप्रिल १७ तारिक बुधबारका दिन साईतामामा रहेको टोडा स्पोर्ट्स सेन्टरमा आयोजना गरेको पाँचौ मैत्रीपुर्ण सिल्भर रनिंगकप भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ। यस प्रतियोगितामा आधिकारिक रुपमा दश टीमको सहभागिता रहेको छ।जसमा गल्कोट स्पोर्ट्स क्लव टोकियो,गल्कोट

Read More

नेकपाको बडिगाउ नगर समिति सर्बसम्मत, अध्यक्षमा घिमिरे

नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) बडिगाड गाउँपालिकाको विस्तारीत वैठक खर्वाङमा सम्पन्न भएको छ। बैठकले गुणानिधि घिमिरे अध्यक्ष तथा बसन्त थापा सचिव रहेको ७५ सदस्यिय गाउँकमिटि सर्वसम्मत टुंगो लगाएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टि एकता पछि पहिलो पटक बडिगाड गाउँपालिका स्तरीय कमिटिको सिफारिस गरिएको हो। सिफारीस गरिएको कमिटिलाई

Read More

प्रकाश सपुतको ब्याटल धमाका, ब्याटल 2 सार्बजनिक

नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक, संगीतकार, निर्देशक तथा शब्द संकलक प्रकाश सपुत अर्कोको ब्याटल धमाका “दोहोरी ब्याटल २” बजारमा आएको छ । यसलाई दोहोरि ब्याटल १ को भन्दा बढी मेहनत अनि अझ राम्रो बनाएको गायक प्रकाश सपुतले बताएका छन् । बोलमाया, दोहोरी ब्याटल लगायत बिभिन्न

Read More

बिकल्प बिना कृषि सडक अबरुद्ध !

घनश्याम गौतम, चैत्र २२: गल्कोट नगरपालिका बाड नं ३ हटिया र गल्कोट नगरपालिका बाड नं ६ मजुवा जोड्ने गौदी खोला शिवालय घाटको मोटरेबल पुल निर्माण कार्य सञ्चालन भैरहेको छ, । नेपाल सरकार सडक विभाग अन्तरगत जुम्ली आचार्य निमार्ण सेवाले सो पुलको निमार्ण जिम्मा लिएको थियो । सो मोटरेबल पुलको अब

Read More

गायक लोकेन्द्र जिसी र गायिका टिका पुनको आवाजमा”कर्णाली पारी ” हेर्नुहोस भिडियो

नेपाली मौलिक लोकभाकाहरुको बजारमा आगमन भै रहेको अवस्थामा पश्चिमेली लोक भाका देउडा गीत गायक लोकेन्द्र जिसी र गायिका टिका पुनको आवाजमा”कणाली पारी ” गीतको भिडियो बजारमा आएको छ । जिवनका अभाव र कठिन परिस्थितीलाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । आफनी मायालुको याद पिडामा पनी आउने कुरालाई गीतमा

Read More

मातृभूमी कपको भब्य तयारी, नियमित अभ्यासमा कलाकारहरु

धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ चैत २३ गते आयोजना हुने मातृभूमी कपबाट उठेको रकमको १५ प्रतिशत आँधी प्रभावित क्षेत्रमा खर्च गर्ने भएको छ । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ ले सामाजिक संजाल फेसबुकममा एक स्ट्याटस पोष्ट गर्दै बारा र पर्सामा

Read More

आखा अस्पताल भवन निर्माणार्थ आयोजित गल्काेट समाज जापानकाे सांगितीक कार्यक्रमकाे तैयारी पुरा

बिगतका बर्षहरु जस्तै यो बर्षपनि गल्कोट समाज जापानले गल्कोट क्षेत्रमा आखा अस्पताल भबन निर्माण गर्ने उदेस्य तथा शैक्षिक जागरण अभियान सम्पन्न गर्ने उदेश्य साथ सांगीतिक धमाका २०१९ नामक ४ दिने कार्यक्रमको तैयारी पुरा भएकाे अायाेजक ले जनाएकाे छ । आयोजकका अनुसार यो बर्ष गल्कोट क्षेत्रमा

Read More

जापानकाे प्रमुख ४ शहरमा गल्कोट समाज जापानले सांगीतिक धमाका गर्ने

बिगतका बर्षहरु जस्तै गल्कोट समाज जापानले यो आगामी अग्रेजी नया बर्ष २०१९को उपलक्षमा बिशेष सांगीतिक धमाका गर्ने भएको छ । सस्थाका महासचिव कृष्ण केसीका अनुसार जापानका प्रमुख ४ शहरहरुमा गर्ने सांगीतिक धमाकामा नेपालबाट ख्याति प्राप्त लोकगायक बिष्णु खत्री, लोकप्रिय पप तथा आधुनिक गायक प्रमोद खरेल, लोकप्रिय हास्यकलाकार जितु नेपाल

Read More