गल्कोट नगरपालिकाले स्थलगत निरिक्षण सहित बोलायो आकस्मिक बैठक
गुमानसिंह भण्डारी / गल्कोट बाग्लुंग : गलकोटमा आइतबार आएको भिषण वर्षाका कारण विभिन्न भौतिक संरचनामा क्षति पुगेको भन्दै गल्कोट नगर कार्यपालिकाको कार्यालयले आकस्मिक बैठक बोलाएको छ । क्षतिको पुर्ण विवरण ल्याउन तथा आवश्यक राहत प्रदान गर्नका लागि अनुगमन गर्न कार्यविभाजन गर्ने बताइएको छ । प्रदेशसभा सांसद मणिभन्द्र कँडेलको नेतृत्वमा दुदिलाभाटी
Read More